• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किसानलाई कृषि सामग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १९, बिहिबार (१ साल अघि)
    HiralalGurung_Munglin_RSS_19_a8702991-8b9e-4a44-b0af-e161c565e045

    Advertisement

    मुग्लिन (चितवन)।चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाखेती गर्ने उत्कृष्ट कृषि समूह र सहकारीमा आबद्ध किसानलाई बुधबार कृषि सामग्री वितरण गरेको हो ।गाउँपालिकाले ६० वटा क्रेट, कृषिजन्य, तरकारी तौल गर्ने छवटा डिजिटल मेसिन, एक हजार किलो कृषि चुन, एक सय किलो शुष्म पोषण तत्व, सुन्तला टिप्न प्रयोग गरिने २४ वटा कैँची पाँचवटा कृषि समूह र एक सहकारीलाई कृषि सामग्री वितरण गरिएको जनाएको छ ।सुन्तला महोत्सवको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठले किसानलाई ती सामग्री वितरण गर्नुभएको हो । सो अवसरमा श्रेष्ठले सामूहिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।मन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले एक्लाएक्लै खेती धेरै गरयौँ, समस्यासँग जुध्न जानेनौँ सकेनौँ पछाडि पर्दै गयौँ, त्यसैले अब हामी सामूहिक ढङ्गले कृषि गर्ने कुरामा जोडिरहेका छौँ ।” उहाँले बागमती प्रदेश सरकारले सामूहिक खेतीका लागि अनुदानको व्यवस्था गरेको बताउनुभयो । प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजका रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेको जानकारी दिनुभयो ।

    “सामूहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ । प्रदेश सरकारले तत्कालै रु ४० लाखभन्दा बढी अनुदान दिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ । पचासदेखि एक सय जना कृषक मिलेर सामूहिक ढङ्गले खेती गर्न सकिने छ ।” आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उहाँको भनाइ छ ।कार्यक्रममा कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्न पहल भइरहेको बताउनुभयो । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको र छलफल भइरहेको बताउनुभयो ।

    इच्छाकामना उत्पादन हुने सुन्तलाबारे आफू जानकार रहेको बताउँदै उहाँले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताउनुभयो । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।सुन्तला महोत्सवमा कसले धेरै सुन्तला खाने प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिनुका साथै स्थानीय उत्पादनको परिकार पाहुनलाई खुवाइएको थियो । महोत्सवमा स्थानीय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत समेत गरिएको थियो । महोत्सव पुस १६ देखि १८ गतेसम्म चलेको थियो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution