• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पोखरामा १२ हजारको प्याकेज फेरी ३/४ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २४, मंगलबार (१ साल अघि)
    69180150_10214832828726323_1128683608291147776_n-1024x768

    Advertisement

    पोखरा । पोखराको प्याराग्लाइडिङ व्यवसाय प्रबद्र्धन गर्न केही वर्ष अघि तत्कालीन अवस्थामा ७ हजारको प्याराग्लाइडिङ प्याकेज ३ हजारमा उडान भएको थियो भने हाल १२ हजार पुगेको प्याराग्लाइडिङ प्याकेज ३/४ हजारमै उडान हुन थालेको छ ।खुल्ला प्रतिस्पर्धाका आधारमा जसरी नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान), नेपाल हवाई खेलकुद संस्था (ना) र व्यवसायीहरू बिच केही समय अघि भएको सहमति अनुसार २५ प्रतिशतसम्म छुटमा प्याराग्लाइडिङ उडान गर्ने सहमति जनाए पनि प्याराग्लाइडिङ व्यवसाय अपेक्षाकृत प्रबद्र्धन हुन नसकेको भन्दै केही व्यवसायीहरूले ३ हजारदेखि प्याराग्लाइडिङ गर्न थालेका हुन् । पोखराको सहासिक खेल प्याराग्लाइडिङ १५ मिनेट देखि २० मिनेटसम्मको उडान गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न थालेसँगै केही व्यवसायीले यसको बिरोध गर्न थालेका छन् भने केहीले खुल्ला प्रतिस्पर्धामा आफ्नो इच्छा अनुसार मूल्य निर्धारण गर्न पाउनु पर्ने राय राख्दै आउनु भएको छ ।

    पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरू बढी भएकाले गर्दा केही प्याराग्लाइडिङ कम्पनीहरूले ह्वात्तै मूल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको एक कम्पनीका सञ्चालकले बताउनु भयो । पोखरामा हाल पर्यटकको अफसिजन भएको हुनाले पनि यस खेलमा आकर्षण गर्न केही कम्पनीले विशेष छुट भन्दै २५ देखि ५० प्रतिशतसम्म छुट प्याकेज आफ्नो सामाजिक सञ्जाल मार्फत हालेको पाइन्छ । पोखरामा १२ हजारको प्याकेज ह्वात्तै घटाएर ३ हजारमा गर्नुले यसमा सुरक्षामा चुनौती हुन सक्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने अब ३ हजारमा उडान गर्दा त्यसबाट पाइलट सहितका अन्य क्षेत्रमा यसबाट प्रभाव पर्न सक्ने उहाँको भनाई छ । फष्टकम फस्ट सर्भिसका आधारमा अब पाइलटहरूले एकै दिनमा जति पनि उडान गर्न पाइने प्रावधानले गर्दा सुरक्षामा अर्को चुनौती हुन सक्ने नाले जनाएको छ ।

    मङ्सिर २९ देखि पुस १५ सम्म करिब दुई साता बन्द भएको प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ कम्पनीहरूले विशेष छुट उपलब्ध हुने घोषणा गरेका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अघिल्लो बर्ष २०७९ पुष १७ गते देखि पोखरा १८ को सराङकोट तथा तोरीपानीबाट स्थान्तरण भई पोखरा २४ को मान्द्रेढुंगामा सरेको थियो । केही महिना अघि देखि सराङकोटको तोरीपानी बहाकोटबाट पुनः प्याराग्लाइडिङ सुरु भएको प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले बताउनु भयो ।  मान्द्रेढुंगा सहित तोरीपानीबाट समेत प्याराग्लाइडिङ गर्न पाउँदा अब यसको प्रबद्र्धन हुने उहाँको बुझाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution