
कावासोति । नेकपा एमाले नवलपुरको दशौं जिल्ला अधिवेशन आगामि चैत्र २ र ३ गते हुने भएको छ । नेकपा एमाले नवलपुरको शुक्रबार कावासोतिमा सम्पन्न नवौं पुर्ण बैठकले आगामि चैत्र २,३ गतेमा सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१