• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ बैशाख ३०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० फागुन २१, सोमबार (१ साल अघि)
    429839456_1625302871544268_5192749608682216545_n

    Advertisement

    चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् । सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बद्रीनाथ नेपाल सहित बोल्ने सहभागीहरुले गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका वित्तीय सुशासन मुल्यांकनमा उत्कृष्ट बन्नु सबै नगरबासीको गैरवको विषय भएको बताउनुभयो । कोल्हुवा क्षेत्रमा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेकोमा मध्यविन्दु नगरपालिकाको कार्यालयलाई धन्यवाद मात्रै व्यक्त गरेनन् सहभागीले नगरप्रमुख भमिलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती लगायतसंग आफ्ना प्रश्न र सुझावहरु राखे ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो चौमासिकको फागुन १५ गते सम्मको प्रगति समिक्षा तथा खर्चको सार्वजनिकीकरण गर्नुभयो । घर्तीले प्रस्तुत गर्नु भएको प्रगति समिक्षाबारे प्रश्न गर्दै सहभागी सुवासचन्द्र नेपाल, बेद प्रसाद भण्डारीले पुँजीगत तर्फ जम्मा २२ प्रतिशत मात्रै खर्च हुन निराशजनक रहेको भन्दै पुँजीगत खर्च बृद्धिको लागि नगरपालिकाको योजना के छ भन्ने प्रश्न गर्नुभयो । सार्वजनिक सुनुवाई सहभागीहरु नेत्र भण्डारी, याम नारायण चौधरी, शिवजी थापा लगायतले आलोक चक्रथप, खानेपानी व्यवस्थापन, फोहर संकलन, हरित नगर, दाहासंस्कार स्थल, नगर चक्रपथ, राशायनिक मल, अनुदानको बिउ, खेलकुद प्रतियोगता, स्वास्थ्य चौकीबाट उपलब्ध हुने निशुल्क औषधी, टोल बिकास संस्थाको संस्थागत विकासका बारे प्रश्न गरेका थिए ।

    सहभागीको प्रश्न माथि नगर प्रमुख भिमलाल अधिकारी र प्रमुख प्रशासकीय अधिकृत घर्तीले जवाफ दिनुभयो । आलोक चक्रपथ निर्माणको लागि नगरप्रमुखको रुपमा रहदा र सो भन्दा पूर्व देखि नै नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै नगर प्रमुख अधिकारीले केन्द्र र प्रदेश सरकारसंग आलोक चक्रपथका विषयमा विभिन्न समयमा छलफल र डलिकेशन भइरहेको बताउनुभयो । उहाँले आलोक चक्रपथ निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन हुप्सेकोट गाउँपालिकाको समेत समन्वयमा बजेट कार्यान्वयनमा पहल भइरहेको बताउनुभयो ।

    पुँजीगत खर्च बृद्धिका लागि बहुवर्षिय योजना निर्माण र समयमा नै कार्यान्वयन गर्न तर्फ नगर अग्रसर रहेको स्मरण गर्दै उहाँले प्रक्षेपण गरे अनुसारको राजश्व संकलन र समानिकरण अनुदानमा कटौती लगायतको कारण पनि पुँजीगत खर्च कमी भएको बताउनुभयो । उहाँले हाल योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै भौतिक प्रगति उल्लेखनिय भएपनि वित्तीय प्रगति कम देखिएको बताउनुभयो । उहाँले मध्यविन्दु २ र ३ को विभिन्न स्थानमा शव दाहास्थल निर्माणको लागि अध्ययन भइरहेको भन्दै शवदाहा स्थललाई राजनितिक रंग नदिन र सबै जिम्मेवार बनेर निकास खोज्न समेत राजनितिक दलहरुलाई अनुरोध गर्नुभयो । नगरपालिकाले शव दाहास्थल व्यवस्थापनसंगै नगरको तर्फबाट शव वाहन खरिद गरेर सेवा प्रदान गर्ने योजना अगाडी बढाएको बताउनुभयो । नगरभित्र एम्बुलेन्स व्यवस्थापनको लागि खरिद प्रक्रिया अन्तिम चरणमा भएको भन्दै उहाँले कतिपय विषय प्रक्रियागत व्यवस्थाको कारण चाहादा चाहादै पनि तत्काल सम्बोधन गर्न असमर्थ रहेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिकाका हाम्रो खुशी पाठ्यक्रम निर्माण, फोहर व्यवस्थापन कार्यक्रममा नवप्रवद्र्धन कार्यक्रमको रुपमा अगाडी बढाएको स्मरण गर्दै त्यसलाई सही कार्यान्वयनको लागि स्वयम् जतनाहरु पनि जागृत हुनुपर्ने बताउनुभयो । अनुदानको बिउमा देखिएको समस्याको बारेमा नगरपालिका गम्भीर रहेको भन्दै उहाँले समस्याबारे जानकार हुन साथ सम्बन्धी सप्लायर्सलाई बोलाउने र बिउ फिर्ता लैजाने काम भएको भन्दै उहाँले बिउको कारण मकै नउर्मिदा कृषकलाई भएको क्षतिको क्षतीपूर्ती समेत भराउने तर्फ नगरले सम्बन्धीत पक्षलाई समन्वय गरिरहेको बताउनुभयो ।

    नगरप्रमुख अधिकारीले सबै पक्षको सहयोगबाट मध्यविन्दु नगरपालिकाका एफआरएमा प्रदेशको उत्कृष्ट बन्न सफल भएको भन्दै आगामी दिनलाई नगरलाई हरेक दृष्टिकोणबाट उत्कृष्ट बनाउन अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।

    प्रशासनिक तर्फ उठेका सवालहरुको सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले हाल सम्म नगरपालिकामा ६८ प्रतिशत योजनाहरु सम्झौता भई कार्यान्वयनमा रहेको भन्दै पुँजीगत खर्च भुक्तानी लगत्तै बढ्ने बताउनुभयो । उहाँले वित्तीय सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तर्फ नगरपालिका अग्रसर रहेको बताउनु भएको थियो । जनशक्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन यस पटक नगरपालिका भित्रको २० वटा दरबन्दी कम गरेको समेत उहाँले जानकारी दिनुभयो ।

    मध्यविन्दु नगरपालिकाले चालु आर्थिक वर्षमा यस अगाडी अरुणखोलामा सार्वजनिक सुनुवाई गरेको थियो । नगरपालिकाको सबै क्षेत्रमा सेवाप्रवाह बारे जानकारी र गुनासोको सुनुवाई गर्न सार्वजनिक सुनुवाईलाई विकेन्द्रीकरण गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष रामभक्त अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution