• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ११, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पश्चिम नवलपरासी जिल्ला भरी २९ वटा प्रहरी युनिटमा ४६३ मात्रै प्रहरी जनशक्ति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (१ साल अघि)
    bfc71e0d-d9cc-471a-8ae7-bce521d8d6d6

    Advertisement

    नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा २९ वटा प्रहरी युनिटहरु रहेका छन ।नेपाल प्रहरीमा जनशक्ति अभाव त छदै छ ।ठूलो क्षेत्रमा समेत थोरै प्रहरी जनशक्ति परिचालन गर्नु पर्ने अवस्था छ ।भारतीय खुला सिमा सग जोडिएको जिल्ला पश्चिम् नवलपरासीमा जम्मा २९ वटा मात्रै प्रहरी युनिटहरुमा ४६३ मात्रै प्रहरी दरबन्दी रहेको छ ।

    पछिल्लो जनगणना अनुसार पश्चिम् नवलपरासीमा सात वटा स्थानिय तहमा ३ लाख ८४ हजार ४ सय ४५ जनसंख्या रहेको छ ।यहाँ प्रहरीको जनशक्ति अनुसार भाग लगाउने हो भने एक जना प्रहरीको जिम्मामा ८ सय नागरिक पर्ने गर्दछन ।संघियता लागू भएसगै पुर्वी र पश्चिम् नवलपरासी जिल्ला टुक्रिदा यहाँ भएका प्रहरी जनशक्तिलाई आधा आधा बिभाजन गरि ब्यवस्थापन गरिएको थियो ।

    भारतिय खुला सिमा सग जोडिएको अत्यन्तै संबेदनसिल जिल्लाको रुपमा रहेको यो जिल्लामा प्रहरी दरबन्दी ज्यादै न्यून रहदा अपराध र सिमामा हुने तस्करी नियन्त्रणमा समेत प्रहरीलाई कठिन हुने गरेको छ । एसपिको नेतृत्व रहने अन्य जिल्लामा कम्तिमा ७ देखि ९ सय प्रहरीको दरबन्दी रहनेमा पश्चिम् नवलपरासीमा यति थोरै प्रहरीले मात्र सेवा दिईरहेका छन ।

    “हाम्रोमा अहिले ४६३ मात्रै प्रहरी दरवन्दी छ,अन्य जिल्लाका हिसाबले यो ज्यादै न्यून हो ।यति थोरै प्रहरीले सिङ्गो जिल्लानै हेर्नू पर्ने अवस्था छ ।तर पनि हाम्रो सामर्थ्यले भ्याए सम्म हामिले प्रयास गरेका छौ “एसपी काजी कुमार आचार्यले भन्नू भयो ।

    जिल्लाको क्षेत्रफल र जनसंख्याको हिसाबले हेर्दा एसपीको नेतृत्वमा रहने प्रहरी जनशक्तिमा देशभरीमै कम प्रहरी जनशक्ति रहको जिल्लामा पश्चिम् नवलपरासी पर्ने एसपी आचार्य बताउनु हुन्छ ।४०/४५ वटा प्रहरी युनिट रहनु पर्नेमा जम्मा २९ वटा मात्रै प्रहरी युनिटले नागरिकलाई सेवा दिन हम्मे हम्मे परेको छ ।

    भएका प्रहरी जनशक्तिमा पनि कार्यालयको नियमित कामकाजमा रहनु पर्ने र केही सिमित जनशक्ति मात्र बाडिएर परिचालन गर्नु पर्ने अवस्थाले जिल्लामा थप चुनौती रहेको छ ।

    अवैध तस्करी,हत्या हिंसा,बलात्कार जस्ता जघन्य अपराध नियन्त्रणमा प्रहरीको न्यून जनशक्तिले आम नागरिकले समेत समयमै सेवा लिन कठिन अवस्था न आउला भन्ने अवस्था छैन ।सुरक्षा संबेदनसिलताका हिसाबले जिल्लाका विभिन्न ठाउँमा अस्थायी प्रहरी चौकीको माग भएपनी जनशक्ति अभावका कारण प्रहरी पोष्ट स्थापना हुन सकेका छैनन ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडयतले बिगतका तुलनामा युनिटहरुमा प्रहरी जनशक्ति कम भएको बताउनु भयो ।”पहिला एउटा युनिटमा १० जना हुन्थे अहिले ५/६ जना मात्र रहन्छ ।नया जनशक्ति छैनन पुरानै बाट ब्यवस्थापन गर्ने हो।त्यसमा पनि कोहि तालिममा जाने,कोहि बिरामी हुने हुदा भित्र बाटै मिलाउनु पर्ने अवस्था छ”महानिरीक्षक कडायतले रेडियो नेपाल सग भन्नू भयो ।

    जिल्लामा महिला प्रहरीको संख्या समेत कम रहेको छ।यहाँ ४५ जना मात्रै महिला प्रहरी कार्यरत रहेका छन ।

    अन्य जिल्लाको तुलनामा पश्चिम् नवलपरासी भारतीय दक्षिणी सिमा सग जोडिएकाले विभिन्न अपराधिक गतिविधिहरु बढी हुने गर्दछ्न यसर्थ पनि यो जिल्ला सुरक्षाका हिसाबले संबेदनसिल मानिने गरिन्छ ।यहाँका राजनीतिक दल नेतृत्व र सम्बन्धित सरोकारवालाहरुले यसतर्फ खासै चासो राखेर पहल गरेको भने देखिँदैन । रेडियो नेपाल 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution