• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
    Untitled-1_2rkzB4s10C_w24osBkETO

    Advertisement

    गोरखा । मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूको साथबाट नौ वटा मोटरसाइकल बरामद गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए। एसपी पाठकका अनुसार मोटरसाइकल चोरीको आरोपमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की पक्राउ परेका हुन्।

    त्यस्तै सोही गाउँपालिका वडा नम्बर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्बर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आरुघाट गाउँपालिका ३ आर्खेतमा बिआर ब्रदर्श वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार पक्राउ परेका प्रहरीले जनाएको छ। एसपी पाठकका अनुसार पाँचजनालाई यही फागुन २७ गते पक्राउ गरिएको थियो। त्यस्तै पक्राउ परेकाहरूसँगको अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरुघाट गाउँपालिका वडा नम्बर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्बर २ का अन्जन घले, वडा नम्बर ३ का टेकबहादुर आले र कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको एसपी पाठकले जानकारी दिए। उनीहरूको साथबाट चोरीका सातवटा मोटरसाइकल बरामद भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए। ‘सबै बाइक कालो रातो रंगको २२० सिसिको पल्सर छन्,’ उनले भने, ‘पाँच वटा धादिङबाट र चार वटा गोरखाबाट चोरेको खुलेको छ।’ डीएसपी श्रेष्ठका अनुसार चोरी भएका बाइकमध्ये चारवटा उनीहरूले बिक्री गरिसकेका छन्। चार वटा उनीहरू आफैंले प्रयोग गर्दै आएका थिए भने एउटा बेवारिसे अवस्थामा फालिएको अबस्थामा भेटिएको हो।

    पक्राउ परेकाहरूमध्ये ६ जना चोरीमा संलग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जाहरू फेर बदल गर्ने कार्यमा संलग्न रहेको बताइएको छ। उनीहरू विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। २२० सिसिको पल्सर बाइकलाई टार्गेट गरी उनीहरूले चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।  चोरी भएका बाइकहरू १५ देखि ३० हजार रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ। चोरीका बाइकहरू उत्तरी गोरखाका दुर्गम भेगमा पठाओका रुपमा चल्ने गरेको पाइएको डीएसपी श्रेष्ठले बताए। ‘घटनाको थप अनुसन्धान गरिरहेका छौँ, चोरीमा संलग्न अन्य व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने सम्भावना छ,’ उनले भने।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution