• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ–बुटवल सडकः एकदिनकै वर्षाले अवरुद्ध, एक साताभित्र मर्मत गर्न निर्देशन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (१ साल अघि)
    Nawalpur_Highway-2-1

    Advertisement

    नवलपुर  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन दिनभित्रमा काम सुरु गरेर एक हप्ताभित्र मर्मतको काम सक्न निर्देशन दिएकी हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ, उनले भनिन्, “एक दिन परेको पानीले त अवरोध भएर बाटो अस्तव्यस्त भयो । बर्खामा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले बर्खामा कुनै अवरोध नहुने गरी एक हप्तामा मर्मतको काम सम्पन्न गर्नूस् ।” निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले भने बजेटको अभाव देखाउँदै घुमाउरो ढङ्गले काम सुरु गर्न नसक्ने जवाफ दिएको छ । चिनियाँ ठेकेदार प्रमुख योहाङ जेनखुनले भने, “हामीसँग भएको बजेट छिट्टै सकिने भएकाले काम गर्न समस्या भइरहेको छ ।”

    हस्तक्षेप गर्ने चेतावनी

    ठेकेदार कम्पनीको कुरा सुनेपछि सडक आयोजनाले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । नारायणघाट–बुटवल सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत थाल्न निर्देशन दिँदै भभने, “मर्मत गर्नुपर्ने अहिले हो । तपाईंहरूले पैसा छैन भनेर यात्रुलाई दुःख दिन पाउनुहुन्न । तपाईंहरू गर्न सक्नुहुन्न भने हामी गर्छौं । तपाईंहरूबाट पछि सोधभर्ना लिन्छौँ ।” उनले सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको प्रस्ट पार्दै निर्माण पक्षले दायित्व पूरा नगरे सम्झौता अनुसार प्रक्रिया अगाडि बढ्ने बताए  ।

    चिनियाँ पक्षकै दबाब

    अन्तिम पटक थपिएको म्याद सकिनैलाग्दा निर्माण कम्पनीले भने म्याद थप्न दबाब बढाएको छ तर यसबारेमा आयोजना प्रमुख थापाले दबाब दिएर नहुने बताउँदै सम्पन्न भएको कामको पैसा दिएर काम अगाडि बढाइने स्पष्ट पारे । उनले भने, “काम गरे भुक्तानी हुन्छ नगरे हुन्न । यो पैसा छैन भनेर सधैँभरि सबैले दिने बनिबनाउ जवाफ हो । नगद प्रवाहको समस्या छ भन्नुहुन्छ । व्यवस्थापन गर्ने जिम्मेवारी उहाँहरूकै हो । जति काम हुन्छ नापेर त्यसकै आधारमा पैसा पाउँछ ।”

    प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि एक हप्तामा मर्मतको काम नसके आयोजनाले नै गर्ने र पछि त्यसको सोधभर्ना चिनियाँ ठेकेदार कम्पनीबाट भराउने चेतावनी दिइन् । यसअघि आयोजनाले ठेकेदार कम्पनीलाई फिल्डमै लगेर कुन कामलाई प्राथमिकतामा राखेर कसरी गर्ने भनेरसमेत निर्देशन दिएको थियो ।

    मर्मत गर्नै पर्छ, विकल्प छैन

    जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले दाउन्नेमा पाँच किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । उनले भने, “अरू ठाउँमा पहिरो जाँदा, बाटो भत्किँदा वैकल्पिक मार्ग निर्माण गर्न सकिन्छ तर लाइफलाइनका रूपमा रहेको दाउन्नेमा यस्ता कुनै विकल्प नभएकाले बर्खा लाग्नुअघि नै मर्मत गर्नु पर्छ । पछि गरौँला भनेर हुन्न ।”

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution