• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामुदायिक विद्यालयका चार सय ४० छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ १६, आईतबार (१ साल अघि)
    शैक्षिक-सामग्री-Final

    Advertisement

    भक्तपुर । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुई सामुदायिक विद्यालयका चार सय ४० विद्यार्थीलाई श्री जगत भैरव प्रतिष्ठानले पोसाक र शैक्षिक सामग्री एवं विद्यालयलाई ल्यापटप प्रदान गरेको छ । विद्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माका धर्मपत्नी राधिका शाक्यले उक्त शैक्षिक सामग्री वितरण गर्नुभएको हो । सूर्यविनायक नगरपालिका‐८ मा रहेको गणेश माध्यमिक विद्यालय र आशापुरी आधारभूत विद्यालयका छात्रछात्रालाई करिब रु पाँच लाख बराबरको शैक्षिक सामग्री एवं पोसाक वितरण गरिएको हो ।
    कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै शाक्यले आफू पनि शिक्षण पेसाबाटै आएकाले विद्यार्थीको शैक्षिक समस्या र उनीहरुको शैक्षिक विकासका लागि चिन्ता हुने गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय नेपालका मध्यम एवं आर्थिक अवस्था कमजोर रहेका परिवारका छोराछोरीको उज्ज्वल भविष्यको आशाको केन्द्र रहेको भन्दै यहाँ पढ्ने विद्यार्थीलाई वितरण गरिएको पोसाक र शैक्षिक सामग्रीले त्यस्ता विद्यार्थीको अध्ययनमा टेवा पुग्ने बताउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं श्री जगत भैरव प्रतिष्ठानका संरक्षक किरण थापाले आफ्ना बुबा र हजुरबुबाका नामबाट स्थापना गरिएको प्रतिष्ठानले सामुदायिक विद्यालय तथा विद्यार्थीको शैक्षिक वृत्तिविकासका लागि खर्च गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले वडाध्यक्ष हुँदा पाँच वर्षसम्म आएको तलबभत्ता सम्पूर्ण कोषलाई हस्तान्तरण गरेर त्यसमा थप रकम जम्मा गरी रु ३५ लाखको कोष खडा गर्दै प्रतिष्ठानमार्फत विद्यार्थीको पोसाक, शैक्षिक सामग्री र छात्रवृत्तिमा सहयोग गर्दै आएका छौँ ।”
    कोषलाई अझ वृद्धि गरेर जिल्लाभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब विद्यार्थीको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । विद्यार्थीको शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन प्रतिष्ठानले गणेश माविलाई गत वर्ष र यस वर्ष पनि एक एक थान ल्यापटपसमेत हस्तान्तरण गरेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution