• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
    IMG_20240703_145724-1536x864

    Advertisement

    नवलपुर । नवलपुरको कावासोती नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बुधबार कावासोती नगरपालिकामा कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषण गर्नुभएको हो ।
    कावासोती नगरपालिका भित्रका १६ देखि ५९ महिनाका सबै बालबालिकाले पाउनुपर्ने खोप पूर्ण रुपमा लगाएको सुनिश्चित गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।
    नगरपालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणागर्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले विगतको अवस्थामा अहिले खोप प्राप्त गर्न सहज भएको र स्वास्थ्यकर्मीको समेत यसमा ठूलो योगदान रहेको भन्दै कावासोतीलाई पूर्ण खोप सुनिश्चितता घोषणका लागि सहयोग गर्ने स्वास्थ्यकर्मी सहित सबैमा धन्यवाद दिनुभयो ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले खोप बच्चाको भविष्यसँग जोडिएकाले स्वास्थ्यकर्मीले यसलाई मनन गरी लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कावासोती नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना बनाउन स्वास्थ्यकर्मी सहित सबैको भूमिका उत्तिकै रहेको बताउनुभयो । राज्यले खोप द्वन्द्वकालमा समेत नरोकेकोले यसको महत्व कति छ भन्ने प्रष्ट हुने उहाँले बताउनुभयो ।
    कार्यक्रम बोल्ने स्वास्थ्य कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंह, सामाजिक विकास शाखा संयोजक एवं कावासोती १७ का वडा अध्यक्ष चुणामणी थनेतले कावासोती नगरपालिका पूर्ण खोप सुनिश्चित हुनु भएको स्वास्थ्यको क्षेत्रमा आवश्यक रुपमा सेवा प्रदान गरेको भन्ने बुझिने बताएका थिए । नगरपालिका र स्वास्थ्यकर्मीको यो कार्यका लागि वक्ताहरूले धन्यवाद दिएका थिए ।
    पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा कार्यक्रममा नगर उप प्रमुख फूलकुमारी थनेत , वडा अध्यक्ष हरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेलले गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित सहभागिहरुले पूर्ण खोप सुनिश्चतता र दिगोपनाका लागि प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्रतिवद्धता व्यक्त गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution