• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा स्ववियु चुनावः सबै क्याम्पसको निर्वाचन कार्यालयमा अनेरास्ववियुको तालाबन्दी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ फागुन २६, सोमबार (११ महिना अघि)
    FB_IMG_1741578426473

    Advertisement

    कावासोती । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नवलपुरका सबै क्याम्पसहरुको स्ववियु निर्वाचन कार्यालयमा नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । आईतबार दुवै अनेरास्ववियुले जिल्लामा स्ववियु निर्वाचन हुने सबै क्याम्पसका निर्वाचन समितिका कार्यालयमा तालाबन्दी गरेको एमाले निकट अनेरास्ववियु नवलपुरका अध्यक्ष सौगात भुसालले जानकारी दिए ।

    तालाबन्दी पछिजिल्ला अनेरास्ववियु अध्यक्ष भुसाल र नेकपा एस निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष विशाल थापाले निकलेको विज्ञप्तिमा विद्यार्थी संघ संगठन दर्ता पश्चात विद्यार्थी संघ संगठनहरुलाई आचार संहिता बनाउने विषयमा नबोलाएको, स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन प्रक्रिया लाई प्रभावित गर्ने हेतुले विधार्थी भर्नामा व्यापक अनियमितता गरेको, क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने र गर्नै पर्ने भए पनि आफू अनुकुल बनाउन आफु अनुकुल संगठन लाई मात्र बोलाएर अनेरास्ववियुलाई कुनै छलफलमा नबोलाएको र क्याम्पसहरु कुनै अमुक संगठन को पक्षमामा उभिए‌को बताईएको छ ।

    विधार्थी संगठनहरुलाई कुनै छलफलमा नबोलाईकन स्याम्पस प्रशासन अनुकुल विधार्थी संगठन सँग मात्र सहकार्य गर्दै अन्य संगठन लाई विभेदपूर्ण नियतले एकलौटी ढंगले प्रक्रिया अगाडी बढेको प्रति गम्भीर असहमति जनाउदैँ ताला लगाईएको अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । अनेरास्ववियुले जिल्लाका कुमारवर्ती, मध्यविन्दु, एसपिएम, नवजागरण, देवचुली, जनज्योति र अरुणखोला बहुमुखीको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

    मध्यविन्दुमा नेपाल विद्यार्थी संघले लगाएको ताला खुल्यो

    यसै बिच नेपाल विद्यार्थी संघले मध्यविन्दु बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा लगाएको ताला खोलेको छ । नेविसंघले यस अघि विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगान र मोबाईल नम्बर सहितको नामावली सार्वजनिक हुनु पर्ने माग राखेर तालाबन्दी गरेको थियो भने क्याम्पस प्रशासनले मोबाईल नम्बर व्यक्तिगत कुरा भएकाले उपलब्ध गराउन नसक्ने बताउदै आएको थियो ।

    नेविसंघ केन्द्रिय सदस्य एवं मध्यविन्दुका ईकाई सभापति खिमलाल कंडेलले स्ववियु निर्वाचनको वातावरण बनाउन आफ्ना मागलाई थाती राख्दै ताला खोलिएको बताए ।

    नेविसंघले लगाएको ताला खुले पनि दुवै अनेरास्ववियुले यहाँको निर्वाचन कार्यालयमा ताला लगाए पछि यहाँ पनि निर्वाचन प्रक्रिया अगाडि बढन सकेको छैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution