• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
    inbound3322930733342831633

    Advertisement

    कावासाेती । मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आफ्नै घरमा भएको आगजनीपछि सामाजिक सञ्जालमार्फत हृदयविदारक अनुभूति सार्वजनिक गरेका छन्। देश अराजक र मानवीय विपत्तिमा परिरहेको अवस्थामा व्यक्तिगत रूपमा ठूलो क्षति व्यहोरे पनि उनले जनताको पक्षमा दृढ भएर उभिनुपर्ने बताउँदै आफ्नो पीडादायी अनुभव बाँडेका हुन्।

    उनले भनेका छन्, “मेरा ९० वर्षे बुबा र २० महिनाको नातिलाई त्यो भयानक दृश्य नदेखाउन म प्रयत्नशील छु। मेरो धनभन्दा पनि इतिहासका सम्झनाहरू खरानी भए, जुन अब कहिल्यै देख्न वा पाउन सक्दिनँ।”

    अधिकारिले दुःखको बीचमा पनि जनताको लागि सोच्ने संस्कारले आफूलाई बलियो बनाएको उल्लेख गर्दै भने, “म अभिभावक पनि हुँ। भित्र रोए पनि बाहिर हाँस्नु र हसाउनुपर्ने हुन्छ भन्ने सम्झेको छु।”

    देशको अस्थिरता, भ्रष्टाचार, र युवाको पलायन नै हालको आन्दोलनको मूल जड भएको उनले स्पष्ट पारे। तर जेन्जी पुस्तालाई अघि सारेर विभिन्न शक्तिकेन्द्रले आन्दोलनलाई भड्काएको र अबोध विद्यार्थीलाई स्वार्थ पूर्तिका लागि प्रयोग गरेको आरोप पनि लगाए।

    उनले भने, “आज मेरो घर जलेको मात्र होइन, त्यो मध्यबिन्दुका जनताको पनि घर थियो। समाजमा भाइचारा र मानवता हराउँदै गएको छ।”

    माओवादी विद्रोहसँग तुलना गर्दै उनले अहिलेको आन्दोलन नेतृत्वविहीन र अराजक रूपमा अघि बढेको बताए। जनप्रतिनिधि स्वयंले उत्तेजित अभिव्यक्ति दिँदा अवस्था झन् बिग्रिएको उनको भनाइ छ।

    अन्त्यमा नगर प्रमुख अधिकारीले सबैलाई मुलुकलाई सहि दिशातर्फ लैजान सहयोग गर्न अनुरोध गर्दै भने, “यदि आज देश संकटमा गयो भने युगौंसम्म जेन्जी पुस्तामाथि दोष देखाइनेछ र शक्तिकेन्द्रले हाम्रो सार्वभौमसत्ता तहसनहस बनाउनेछन्।”

    उनले आफ्नो सन्देशमा “जय देश, जय नेपाली, जय मानवता” भन्दै अपीलसमेत गरेका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution