



काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

योसँगै आज सुनप्रतिोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।हिजो (आइतबार) सुन प्रतितोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१