• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ २४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यसरी चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार (७ साल अघि)
    rail

    Advertisement

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ ।

    भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए ।

    रेलमार्ग अध्ययनका लागि भारतसँग भएको समझदारीमा ब्रोडगेजमै निमार्ण गर्ने उल्लेख थियो । तर, देशभर विद्युतीय रेलमार्गको सञ्जाल बनाउने योजनाका साथ काम भइरहेको भन्दै सरकारले स्टाण्डर्ड गेजमै रेलमार्ग निर्माण गरिदिन भारतलाई आग्रह गरेको छ ।

    भारतले नेपालमा बनाउन लागेका सबै रेलमार्ग ब्रोडगेज हुन् । रक्सौललाई काठमाडौं जोड्ने रेलमार्ग पनि उसले पुरानै प्रविधिमा आधारित ब्रोडगेजमा बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन गरिरहेको छ । यो लगभग अन्तिम चरणमा पुगेको छ ।

    ‘भारतले सबैतिर ब्रोडगेजमै बनाइरहेको छ । यो रेलमार्ग पनि ब्रोडगेजमै बनाउन प्रस्ताव छ’, बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधारमन्त्री महासेठले भने, ‘तर ब्रोडगेजमा विद्युतीय रेल गुड्दैन । त्यसैले हामीले स्टान्डर्ड गेजमा यसलाई बनाऔं भनेका छौं ।’

    मन्त्री महासेठका अनुसार चीनको केरुङबाट आउने रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाइँदैछ । ‘गेज फरक पर्‍यो भने चीनबाट आउने रेलले ल्याएको सामान फेरि ड्राईपाेर्टमा लगेर राख्नुपर्छ,’ उनले भने, ‘त्यसैकारण अब राष्ट्रिय रेल सञ्जालका सबै रेलमार्गलाई विद्युतीय नै बनाऔं भन्ने हाम्रो योजना हो ।’

    तर, भारतका पाँच वटा नाकाबाट आउने लिंक रेलमार्गहरु भने ब्रोडगेजकै हुनेछन् । जनकपुर-जयनगर रेलमार्ग पनि ब्रोडगेजमै विस्तार भएको छ । रक्सौलबाट आउने रेलमार्ग निजगढ हुँदै बाग्मतीको किनारबाटै काठमाडौं ल्याउन एलाग्नमेन्ट तय हुँदैछ ।

    भारतीय रेल्वे अधिकारीले यसका लागि अध्ययन गरेर दुई वटा विकल्प दिएका छन् । उपयुक्त विकल्प छानेर सरकारले रेलमार्ग निर्माणलाई अघि बढाउने योजना छ ।

    चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट

    केरुङ-काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कसले कसरी गर्ने भन्नेबारे छलफल डिसेम्बर ९ देखि १४ सम्म काठमाडौंमा हुने तय भएको छ । यो विषय टुंगिएपछि ६ महिनाभित्र डीपीआर तयार गर्ने सरकारको लक्ष्य छ ।

    भारतले पनि छिट्टै रिपोर्ट दिने भएकाले रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर यसैवर्ष सक्ने लक्ष्य छ । तर, रेल्वे प्राविधिकहरु भने कुटनीतिक विषय पनि भएकाले यति छिट्टै अन्तरदेशीय रेलमार्गको डीपीआर टुंगिनेमा आश्वास्त छैनन् ।

    प्रारम्भिक अध्ययनअनुसार भारत आउने रेललाई चोभारसम्म ल्याइनेछ । चीनबाट आउने रेलको स्टेशन टोखामा हुनेछ ।  दुई रेलमार्गबाट आउने कार्गोलाई अाेसारपसारका लागि जोड्न सरकारले चोभार र टोखाबीच अर्को लिंक रेलमार्ग बनाउने छ । चोभारमा अहिले सुख्खा बन्दरगाह पनि बन्दैछ ।

     

    चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution