• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

२

सत्य कि तथ्य

३

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

४

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

५

संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

६

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

७

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

८

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

९

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

१०

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

११

गैँडाको आक्रमणबाट एकको मृत्यु

१२

हेर्नुहोस् यस्तो छ कावासोती नगरको गत आ.वका क्रमागत आयोजनाहरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एकाविहानै नवलपुरमा बस पल्टियो , २३ जना घाईते

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (४ साल अघि)
    135158118bus-accident_va677KzsOm

    Advertisement

    बिजय चालिसे,

    कावासोती । नवलपुरको मध्यविन्दुमा आज बिहान यात्रुबाहक बस पल्टिदा २३ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट जाँदै गरेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भै पल्टदा दुर्घटना भएको हो ।

    बस सडकबाट करिब १०० फिट उत्तर साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाईते भएको र उनिहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडीकल कलेज पठाईएको प्रहरीले जनाएको छ । घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् । बस चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २१ बस्ने हरि बहादुर सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    घाइतेहरुको बिबरण

    १. जिल्ला जाजरकोट सिरा गा.पा. ९ बस्ने बर्ष २५ को बिमल साही मुखमा चोट अबस्था सामान्य ।
    २. जिल्ला कालिकोट बस्ने बर्ष ४५ को पर्याक साही टाउकोमा चोट अबस्था मध्य ।
    ३. जिल्ला सुर्खेत सिम्तागा.पा. २ बस्ने बर्ष २२कि अस्मिता मल्ल टाउकोमा चोट अबस्था मध्यम ।
    ४. जिल्ला सुर्खेत छोल्पा गा.पा. ५ बस्ने बर्ष १०को अर्जुन मल्ला निधारमा चोट अबस्था सामान्य।
    ५. जिल्ला दैलेक चामुण्डा न.पा. ३ बस्ने बर्ष २५को होम प्र. रेग्मी निधारमा चोट अबस्था सामान्य ।
    ६. ऐ.ऐ. बस्ने बर्ष ३५ निषा शर्मा ढडमा चोट अबस्था सामान्य ।
    ७. जिल्ला सुर्खेत रानछिङ न.पा. १० बर्ष ७० कि बुद्धिहरि कार्की ढडमा चोट मध्यम सामान्य ।
    ८. जिल्ला जुम्ला तिला गा.पा. २ बस्ने बर्ष ३७ कि ललिता रावत ढडमा चोट मध्यम सामान्य।
    ९. ऐ.ऐ. बस्ने बर्ष ४५ को कलसे राउत दायाहातमा चोट अबस्था सामान्य ।
    १०. ऐ.ऐ. बस्ने बर्ष ४० कि म न नि राउत ढडमा चोट मध्यम सामान्य।
    ११. ऐ.ऐ. बस्ने बर्ष ३० को टोप ब.कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    १२. जिल्ला कालिकोट मानमा खर्चना गा.पा.२ बस्ने बर्ष ५० को धर्म ब.शाहि छाति ,पेटमा चोट अबस्था सिरियस ।
    १३. ऐ.ऐ. बस्ने बर्ष ४० कि लुमा बोहोरा ढडमा चोट मध्यम सामान्य ।
    १४. जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १६ बस्ने बर्ष ३० को भूपेन्द्र बिरकट्टा टाउकोमा चोट अबस्था मध्यम
    १५. ऐ.ऐ. बस्ने बर्ष २५ को कमल मल्ल ढडमा चोट मध्यम सामान्य।
    १६. जिल्ला कालिकोट बस्ने बर्ष ३५ कि बिमला बंम छातिमा चोट अबस्था मध्यम ।
    १७. जिल्ला दैलेक बस्ने बर्ष ४६को टोप ब. रावल दायाहातमा चोट अबस्था सामान्य ।
    १८. जुल्ला जुम्ला बस्ने बर्ष २७ कि मैना बुढा कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    १९. ऐ. बस्ने बर्ष ३ को एन्डी कार्की टाउकोमा चोट अबस्था मध्यम ।
    २०. .जिल्ला दैलेख बर्ष २५कि रामा खत्री टाउकोमा चोट अबस्था मध्यम ।
    २१. .जिल्ला जुम्ला चनाम गा.पा. १० बस्ने बर्ष ४५ को नन्द प्रसाद देबकोटा दाया खुट्टामा चोट अबस्था मध्यम ।
    २२. ऐ.ऐ. बस्ने बर्ष ३८ की धर्मा देबकोटा टाउकोमा चोट अबस्था मध्यम ।
    २३. जिल्ला सुर्खेत पञ्चपुरी न.पा. ८ बस्ने बर्ष ४० को सुरेन्द्रराज गिरी छातिमा वोट अबस्ता मध्यम ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस


  • Advertisement

    समाचार
  • १

    लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • २

    सत्य कि तथ्य

  • ३

    प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • ४

    संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • ५

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

  • ६

    नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

  • ७

    पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • ८

    दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

  • ९

    नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

  • १०

    चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

  • बिशेष रिपोर्टसबै

    वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution