बुटवल । रुपन्देहीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन् ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा माघी मनाउन महोत्सव नै आयोजना गरिएको छ । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचरलगायतका थारु परिकार राखिएको छ ।
आयोजक संस्थाका अध्यक्ष पल्टन थारुका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहहरुमध्ये थारु समुदायको बाहुल्यता भएको स्थानहरुबाट सहभागीहरु आइरहेका छन् ।
onlinekhabar.com बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१