• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शंकास्पद भिसामा नेपाल छिरेका दुई नाइजेरियाली पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १, मंगलबार (७ साल अघि)
    visa_20181113033901

    Advertisement

    काठमाडौं : शंकास्पद प्रवेशाज्ञा (भिसा) वाहक दुई नाइजेरियाली पक्राउ परेका छन्। नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद देखिएपछि नेपाल प्रवेश गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई समातेका हुन्।

    नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्। नाइजेरियाली नागरिक नेपाल आउन नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा कन्सुलेट कार्यालयबाट भिसा लिनुपर्छ। त्रिवि अध्यागमन कार्यालयले गत शुक्रबार र शनिबार नाइजेरियाली नागरिक ओनुओरा नेवेचुकवा र अजम एन्थोनीलााई नियन्त्रणमा लिएको हो। नाइजेरियाका नागरिक विगतमा लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा समेत संलग्न भएको पाइएको थियो।

    केही दिनअघि थाइल्यान्डको अध्यागमनले नेपालको नक्कली भिसा प्रयोग गरेका तीन टर्किस नागरिकलाई फिर्ता गरेको थियो। भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका एकै परिवारका उनीहरू बैंकक जाने क्रममा त्यहाँको विमानस्थलबाटै फिर्ता भएका थिए। उनीहरूले प्रयोग गरेको ग्रिसको राहदानीमा नेपालको नक्कली भिसा स्टिकर थियो। उनीहरूले समेत आफूहरूले भारतमा नेपाली भिसा लिएको बताएका थिए। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

    समातिएका दुई नाइजेरियाली अध्यागमन विभागको हिरासतमा छन्। उनीहरूसमेत नेपालको नक्कली भिसा प्रयोगकर्ता हुन्। कतार एयरलाइन्सबाट काठमाडौं ओर्र्लिएका उनीहरूलाई त्रिवि अध्यागमनका डेस्क अधिकृतले नेपाली भिसा शंकास्पद रहेको भन्दै पक्राउ गरेका थिए। उनीहरूको राहदानीमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावास र केन्याको नैरोवीबाट नेपाली भिसा जारी भएको देखिएको छ। तर उनीहरूले प्रयोग गरेको नेपाली भिसा नक्कली भएको त्रिवि अध्यागमनका एक अधिकृतले बताए। उनीहरूको राहदानीमा भएको नेपाली भिसा नेपाली दूतावास वा कन्सुलेट कार्यालयले जारी नगरेको ती अधिकृतले बताए।

    तर नेपालको जाली भिसा कहाँ र कसले बनाउँछ भन्नेबारेसमेत खुलेको छैन। उनीहरूको राहदानीमा भएको नेपाली भिसा प्रचलित भिसाभन्दा फरक प्रकृतिको छ। अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान थालेको छ। जाली राहदानीमा नेपाल प्रवेश गर्न खोज्नुले उनीहरूको यात्रासमेत शंकास्पद देखिएको छ। नेपालको जाली भिसा प्रयोग गर्नुले उनीहरू कतै आपराधिक गतिविधिमा संलग्न व्यक्ति त होइनन् भन्ने प्रश्न उब्जाएको छ।

    एजेन्टको सहयोगमा आफूहरूले नेपाली भिसा लिएको उनीहरूले प्रारम्भिक बयान दिएका छन्। मेसिन रिडेबल भिसा नहुँदा कैयौं विदेशीले नेपालको जाली भिसामा विभिन्न मुलुक ओहोरदोहोर गरेको पाइएको छ। गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट सबै विधामा मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरिसकेको छ।नाइजेरियाली राहदानीमा नक्कली भिसा
    नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्।

    annapurnapost.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution