• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

३

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

४

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

५

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

६

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

७

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

८

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

९

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

१०

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

११

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

१२

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बलात्कार घटाउन ‘मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ:ज्योति मगर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (७ साल अघि)
    Interview_with_jyoti_Magar4871

    Advertisement

    ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित गायिका तथा मोडल हुन् । भलै, उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्ने गरेका छन् ।मोडलिङ तथा गायनमा वर्षौदेखी सक्रिय ज्योती आफ्ना विषयमा बजारमा चल्ने हल्लाको पछि कहिल्यै नलाग्ने गरेको बताइन् । उनी भन्छिन्, ‘आफ्नो तर्फवाट सधै राम्रो काम गर्नुपर्छ, अरुले के भन्छन् र के गर्छन् भन्ने कुराको मैले खासै मतलब राख्दिँन ।’ दर्शकलाई मनोरन्जन चाहिएकाले आफुले दर्शकका लागि फरक किसिमले मनोरन्जन प्रदान गरिरहेको उनले बताइन् ।

    हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा विशेष धारणा राखेकी छिन् । कान्तिपुरका रामजी ज्ञवालीसँगको भेटमा ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनिहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’

    मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती नगर्नुस्, ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्नेछ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख मानेकी छिन् । ‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिड्छ अनि कसरी रोकिन्छन् घटना ?, भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?

    हामी ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको हैन, उनी थप्छिन्, ‘केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेका हुन् ।’ जतिसुकै लोकतन्त्र अथवा गणतन्त्र आएपनि कडा भन्दा कडा कानुन नभएसम्म यो समाधान नहुने उनले बताइन् । कानुन बलियो भयो भने बलात्कार आफै समाधान हुन्छ, उनले भनिन्, ‘पुलिस कार्यालयमा पुगेको जघन्य अपराधको घटना समेत विभिन्न व्यक्ति र प्रलोभनमा मिल्छ भने यो राज्यबाट अरु के आशा राख्नु ?’ नेपालमा धेरै प्रकारका कानुनमा संसोधन भएपनि कहिल्यै बलात्कारीलाई दिने कानुनको विषयमा नेताहरुले संसोधन गरेका छैनन्, आक्रोशित हुँदै उनले थपिन्, ‘महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपपर्छ ।’

    केहि महिनाअघि कन्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरमा पुगेर होमवर्क सिध्याएर घर फर्कदै गर्दा बलात्कारीको फन्दामा परिन् । बलात्कारी अझैसम्म फरार छन् । यो एउटा उदाहरण मात्रै हो, नेपालभरी निर्मला जस्ता धेरै चेलीहरुले अनायसै रुपमा ज्यान गुमाउनुपरेको छ । निर्मलाका परिवारले जस्तै सयौं परिवारले पिडकलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आन्दोलन गरिरहेका छन् । ज्योती थप्छिन्, ‘यस्तो खालको घटना आफ्नै घरमा घट्यो भने के होला भनेर सबैले सोच्ने हो भने पक्कैपनि घटनामा कमी आउँथ्यो कि ?’

    नेपालमा पछिल्ला केहि वर्षदेखी बलात्कार गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गरिए बलात्कार घट्छ र यौन हिंसाका घटनामा कमी आउँछ भन्दै बेला–बेलामा आन्दोलन भैरहेको पाइन्छ । बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्थाको माग गर्नेहरूले अत्याधिक धेरै छन् । तर, के मृत्युदण्डले बलात्कारको शृंखला घटाउन साँच्चिकै मद्दत पुग्छ त ? ज्योती भन्छिन्, ‘बलात्कारीलाई मृत्युदण्ड दिइसकेपछि त्यसले कहिल्यै सजाय भोग्न पाउँदैन, उसलाई सधैभरी सजाय दिनेहो भने त्यसको तुरुन्तै तलको अंगनै काटिदिए हुन्छ । त्यसपछि उसले कहिल्यै चाहेर बलात्कार गर्न नपाओस् ।’ यो खबर नारी मासिक पत्रिकामा प्रकाशित छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • नगरवासीको अपेक्षा पूरा गर्छौं : देवचुली नगर प्रमुख न्यौपाने

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • आगामी चार वर्षमा नागरिकको गाँस, बास र कपासको समस्या समाधान हुने छ : नगर प्रमुख अधिकारी

  • देवचुलीमा विकासको अनुभुति हुने गरि काम गर्छु : नगर प्रमुख न्यौपाने


  • Advertisement

    समाचार
  • १

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • २

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ३

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ४

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • ५

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • ६

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • ७

    राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • ८

    सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • ९

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • १०

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution