• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    करोडपति बुवाको छोरीको लागि २६ देखि ४० बर्षका केटाको खोजि ! बिवाह गर्ने केटाले पाउने छन् ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ४, शनिबार (४ साल अघि)
    11

    Advertisement

    करोडपति बुवाको छोरीको लागि २६ देखि ४० बर्षका केटाको खोजि ! बिवाह गर्ने केटाले पाउने छन् ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका
    तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको छोरीसँग विवाह गर्न चाहने मेहनती हुनुपर्छ, चुरोट खैनी नखाने हुनुपर्छ, उसको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ ।

    रमाइलो कुरा त के छ भने उनको ज्वाइँ बन्न चाहनेले उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ ।

    चार बच्चाहरुको पिता रोथांगको प्राथमिकता चाहिँ माथिका शर्तहरु पालना गर्ने चिनियाँहरु रहेका छन् । छोरीको विवाहमा पनि व्यापारिक बुद्धिको प्रदर्शन गर्ने उनको आँखा चाहिँ विशाल चिनियाँ बजारमा पनि रहेको देखिन्छ । पछिल्लो केही वर्षहरुमा चिनियाँ बजार थाइल्याण्डको लागि एउटा गतिलो एक्सपोर्ट बजार बन्दै गइरहेको छ ।

    काठमाडौं । सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ ।

    ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ । ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • टर्कीमा गयो ७.८ म्याग्नेच्युटको भूकम्प

  • चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण   

  • पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको शुल्क पनि बढ्यो   

  • कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी   


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution