• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको अरुणखोलामा बम प्रहार , बुलिङटारमा बम बिस्फोट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ १३, सोमबार (६ साल अघि)
    silindar

    Advertisement

    कावासोती । विप्लप समुहको नेपाल कम्युनिस्ट पार्टीले आह्वन गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि देखिएको छ । विप्लपको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।
    नवलपुरको बुलिङटारमा मध्यराती सिलिण्डर बम बिस्फोट भएको छ । प्रहरीले उक्त्त बिस्फोट विप्लप समुहले गराएको अनुमान गरेको प्रहरी चौकी बुलिङटारका प्रमुख प्रहरी नायब निरिक्षक सुन्दर गुरुङले जानकारी दिए । गुरुङको अनुसार मध्यरातिमा सिलिण्डरमा आगो लगाई विस्फोट गरिएको थियो । बुलिङटार ३ को खेतमा उक्त्त सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान साढे २ बजेको समयमा मध्यबिन्दु नगरपालीका ११ अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ । पश्चिम बाट पूर्ब आउदै गरेको ल ु२ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बम ट्रक चालकको क्षेत्रमा नै प्रहार गरेपछि चालकले ट्रक छोडी हिडेका थिए । जसको कारण ट्रक समेत दुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । अहिले सम्म नवलपुरमा कुनै मानबिय क्षती भने भएको छैन् । -तस्बिर फाईल-

    थप समाचार
    कावासोती । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज सोमबार आवह्न गरेको नेपाल वन्दको पूर्व सन्ध्यामा नवलपुरको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
    देशकै राजधानी काठमाण्डौंमा बम विष्फोट भएपछि नवलपुरमा सर्तकता बढाईएको हो । विप्लव नेतृत्वको नेकपाले सोमबारको लागि नेपाल बन्दको आवह्न गरेको छ ।
    यसअघिका बन्दमा नवलपुरमा बम बिष्फोट भएका थियो । यसअघि दुई पटकको बन्दमा जिल्ला प्रहरी कार्यालय नजिकनै बम बिष्फोट भएको थियो । जसले गर्दा जिल्लाको सुरक्षा अवस्थाबारे समेत गम्भीर प्रश्न खडा भएको थियो ।
    बन्दको समयमा हुने सुरक्षा चुनैतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित नेपाली सेनाको टोलि समेत तयारी अवस्थामा रहेको सुरक्षा संयन्त्रले नमुना पोष्टलाई जानकारी दिएको छ ।

    यो समाचार पनि पढ्नुहोस ः
    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (‘विप्लव)ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा आज (जेठ १३)गते नेपाल बन्दको घोषणा गरेको छ ।

    घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो ।
    सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ ।

    नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।

    महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।

    उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।

    षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो ।

    यो पनि …
    कावासोतीको नवलपुर एफएमले एजुकेशन फेयर गदै
    कावासोती । कावासोतीको नवलपुर एफएमले प्रथम नवलपुर एडु (एजुकेशन) फेयर–२०१९ गर्ने भएको छ । नवलपुर क्षेत्रको शिक्षाको अवस्थाको बारेमा जानकारी गराउदै नवलपुरलाई नै उचित शैक्षीक गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यको साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
    यहि जेठ १७ र १८ गते कावासोती ३ को स्वस्तीक पार्टि प्यालेसमा कार्यक्रम गरिने आज( आईतबार)पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो ।
    पहिलो दिनको उद्धघाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षा संकायका डिन कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने जनाइएको छ । नवलपुर र आसपासका जील्लाका शिक्षा शाखाका प्रमुख तथा कलेज प्रमुखहरु सँग अन्तरक्रिया गरिने कार्यक्रममा नवलपुर र चितवनका ५हजार विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । करिब २८ कलेज तथा माध्यमिक तहका विद्यालयहरुको स्टल रहने कार्यक्रमको अनुमानित खर्च ८ लाख लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क निशुल्क गरिएको छ ।
    कार्यक्रममा बोल्दै पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले नवलपुर क्षेत्रकै प्रतिनिधित्व गर्दै संचार संस्थाले आयोजना गर्न लागेको यस कार्यक्रमले राष्ट्रिय स्तरमै राम्रो सन्देश दिने बताए ।
    नवलपुर एफएमको प्रबन्ध निर्देशक मुना दाहालको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
    यस्तै नवलपुर एफ.एम.ले विगत २ महिनादेखि एसइइ र कक्षा १२ का विद्यार्थीका लागि शैक्षीक गन्तव्य रोज्न सहज होस् भन्दै कार्यक्रम करियर काउन्सीलिङ्ग सञ्चालन गर्दै आएको छ । हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार सञ्चालन गरिएको कार्यक्रम करियर काउन्सीलिङ्ग मा नवलपुर र चितवनका शैक्षीक व्यक्तित्वहरु सँग अन्तरक्रिया गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution