• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सानै उमेरमा यी दाजुभाइले लाखौको ब्यापार गर्दै ! भाग्य न्यौपानेले दिए सहयोग (भिडियो)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ६, शुक्रबार (७ साल अघि)
    hotel 15 year baby

    Advertisement

    काम गर्ने हात र केहि गर्छु भन्ने जागर हुनेलाइ संसारको कुनै पनि कुनामा पुगेपनि बेरोजगार हुदैन। मेहेनत गर्न तयार हात र इमानदारीताका साथ् काम गर्ने मनलाइ सफलताले सधै पछ्याइरहेको हुन्छ। सफलता पनि यस्तै व्यक्तिहरुलाई मिल्छ जसले आफ्नो ब्यबसाय सफल बनाउन रात दिन खटिन समेत हिच्किचाउदैन। यस्तै व्यक्तिहरुलाई सफलता मिलेको पनि धेरै उदाहरण हरु छन्। संघर्ष नै जिबन हो भन्ने जानेर यस्तै २ बालकहरुले आफ्नो कामकै कारण अहिले सामाजिक संजालमा भाइरल हुदै गैरहेका छन्।

    भर्खर मात्र १५ बर्ष पुगेका २ दाजुभाइले गरेको ब्यबसाय र परिश्रमको राम्रो तारिफ भैरहेको छ। उनीहरु हातमा हात राखेर काम छैन नेपालमा भन्ने हरुका लागि गतिलो उदाहरण बनेका छ्न। सानै उमेरमा पनि यी दाजुभाइ राजु र प्रबलले सबैको मन जितेका छन् ।

    बालक हुदा देखिनै रामेछाप देखि भागेर काठमाडौ आएका उनीहरु अहिले मासिक लाखौ को कारोबार गर्छन त्यो पनि आफ्नै ब्यबसाय खोलेर। बाच्नका लागि संघर्ष गर्दै अघि बढिरहेका उनीहरु अहिले काठमान्डौ मा आफ्नै सानो होटल चलाएर लाखौको कारोबार गरिरहेका छन्।

    उमेरका हिसाबले उनीहरुको ब्यबसाय ठुलो हो। आमाबाबुको काखमा बसेर फेसबुक र युत्युबमा झुनिरहेका उनीहरुकै उमेरका समुहलाइ उनीहरुको सफलताले गिज्याइरहेको भान हुन्छ। पढाइमा सफलता हासिल गर्न नसकेका उनीहरु आफ्नो पौरख कै कारण व्यवसायमा भने सफल बनिरहेका छन्। कुनै समल मन्त्रालय भित्रको क्यान्टिन मा समेत काम गरेका उनीहरुले अहिले आफ्नो होटलमा ग्राहकको मन जितिरहेका छन्। काठमाडौं आए देखि विभिन्न होटल तथा क्यान्टिनमा सिकेको कुक कामलाइ अहिले उनीहरुले आफ्नो पेसा बनाएका छन्। फेसबुक मा खासै नाझुन्दिने उनीहरु काममै तल्लिन देखिन्छन । आफुले विभिन्न ठाउमा काम गरेको पैसा जम्मा गरेर करिब १ लाख ५० हजारको उनिह्हरुले अहिले आफ्नो होटलमा लगानी गरेका छन्।

    बाकि हेर्नुस भिडियोमा हेर्नुहोस्ः

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • नगरवासीको अपेक्षा पूरा गर्छौं : देवचुली नगर प्रमुख न्यौपाने

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • आगामी चार वर्षमा नागरिकको गाँस, बास र कपासको समस्या समाधान हुने छ : नगर प्रमुख अधिकारी

  • देवचुलीमा विकासको अनुभुति हुने गरि काम गर्छु : नगर प्रमुख न्यौपाने


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution