• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगरपालिकामा वडाअध्यक्षको निर्देशनमा अबैध खोला दोहन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण २९, बुधबार (६ साल अघि)
    2

    Advertisement

    भिम भुसाल

    दलदले । पुर्बि नवलपरासीको देवचुली नगरपालीकामा वडा अध्यक्षको निर्देशनमान नै अबैध खोला दोहन भएको छ । सरकारले बर्खाका तीन महिना असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरेको  छ। तर उक्त्त नियमलाई ध्वजी उडाउदै देवचुली नगरपालीका ६ का वडा अध्यक्षको निर्देशनमा नै अबैध खोला दोहन भएको हो ।

    देवचुली नगरपालिका –६ बौलाहा खोलाबाट अवैध रुपमा ढुङ्गाा ओसारपोसार गर्दै गर्दा वडा अध्यक्षको निर्देशनमा दोहन भएको भेटिएको हो । देवचुली नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मिन बहादुर सोतीले वडा कार्यालय निमार्ण गर्न भन्दै नगरपालिकालाई जानकारी नै नदिएर २५ टिप ढुङ्गा खोलाबाट उठाउन डोको कन्ट्रक्सनलाई निर्देशन दिएका छन् । प्रति टिप १५ सय रुपैयाका दरले डोको कन्ट्रक्सनले खोलाको ढुङ्गाा उठाउने वडा कार्यालयसँग  सहमति गरेको छ । मंगलवार कन्ट्रक्सनले ३ टिप ढुङ्गा उठाईसकेको र बुधवार विहानको समयमा रा १ त ३७११ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गर्दै गर्दा देवचुली ट्रयाक्टर ब्यवसायीले नियन्त्रणमा लिएर कारवाहीका लागी नगरपालिकालाई बुझाएका छन् । राज्यले असारदेखि भदौसम्म नदीबाट ढुंगा, गिट्टी बालुवा झिक्न रोक लगाएको समयमा वडाअध्यक्षले अवैध रुपमा ढुंगा ओसार पोसार गर्न लगाएको ट्रयाक्टर ब्यवसायीले आरोप लगाएका छन् ।

    आरोपित वडाअध्यक्ष सोतीले भने स्थानियको सहजताको लागी वडा कार्यालय निमार्ण गर्न टोलसुधार समितिमा निर्णय गरी ढुंगा उठाईएको बताए । वडाअध्यक्ष सोतीले खोलाको ढुंगा उठाउने विषयमा भने नगरपालिकालाई जानकारी नगराएको स्विकार गरे ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution