
चितवन – न्या*यिक हि*रासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक भएपछि चितवन प्रहरी त*नावमा परेको छ। रविले आफूलाई प्रहरीबाटै अ*सुरक्षा रहेको आरोप लगाइरहेकै बेला हि*रासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हि*रासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई का*र्वाही गर्ने चे*तावनी दिएका छन्। उनले अ*नुसन्धानको घे*रामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै का*र्वाही गर्ने बताएका हुन्।
हि*रासतमा रहेको व्यक्तिको धारणा अ*नाधिकृत रूपमा बाहिर लैजाँदा अ*नुसन्धानलाई प्र*भाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि का*नुनी का*र्वाही गर्ने बताए। कस्ले, कसरीरु सार्वजनिक गर्यो भन्नेबारे अ*नुसन्धान गरी का*र्वाही गर्ने एसपी मल्लको भनाइ छ। रविलाई हि*रासतमा भेट्न गएका एक जना सञ्चारकर्मीले अडियो अ*न्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन्। यस विषयमा अ*नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पत्रकार सालिकराम पुडासैनी मृ*त्यु प्रकरणका आ*रोपी सञ्चारकर्मी रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हि*रासतमा छन्। उनीहरूमाथि दोस्रो पटक अदालतबाट म्या*द थप गरी प्रहरीले अ*नुसन्धान गरिरहेको छ। पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा गएको साउन २० गते झु*ण्डिएको अवस्थामा मृ*त फेला परेका थिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१