• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (१ साल अघि)
    fefc39c8-5efb-4e3b-b5b5-e58b3364a2b9

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको समता शिक्षा निकेतन विद्यालयमा अहिले नयाँ भर्नाको लहर चलेको छ । शिक्षा क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको समता शिक्षा निकेतन कावासोतीमा यो शैक्षिक सत्रमा नयाँ भर्नामा उत्साहजनक वृद्धि भएको हो । वैशाख १४ गते सम्ममा मात्रै २३२ जना विद्यार्थीको नयाँ भर्ना गरेको समता शिक्षा निकेतन कावासोतीका प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए ।
    विद्यालयका प्रिन्सिपल महेश भुर्तेलका अनुसार समता स्कुलको सुलभ शुल्क, गुणस्तरीय शिक्षा र अनुशासित वातावरणले अभिभावकहरूलाई आकर्षित गरेको हो। “हामीले बालबालिकाको सर्वांगीण विकासमा विशेष ध्यान दिएका छौं। अभिभावकहरूको विश्वास बढ्नु हाम्रो लागि थप ऊर्जा र जिम्मेवारी हो,“ उनले भने ।
    नयाँ भर्नाका लागि सबै कक्षामा उल्लेख्य आवेदन आएको छ । विशेष गरी कक्षा १ देखि कक्षा ८ सम्ममा भर्ना लिने विद्यार्थीहरूको संख्या अपेक्षाभन्दा धेरै भएको विद्यालयले जनाएको छ। बढ्दो मागलाई ध्यानमा राखेर विद्यालयले नयाँ कक्षाहरू थप्ने, अनुभवी शिक्षक नियुक्त गर्ने र भौतिक पूर्वाधार विस्तार गर्ने योजना अघि सारेको छ। समता स्कुलले शैक्षिक कार्यक्रमसँगै अतिरिक्त गतिविधिहरू र प्रविधिमा आधारित सिकाइ विधिलाई प्राथमिकता दिएको छ। यसले गर्दा विद्यार्थी र अभिभावक दुवैमा सकारात्मक सन्देश प्रवाह भएको प्रिन्सिपल भुर्तेलको भनाइ छ।
    कवासोती ३ देविचोकका अभिभावक सन्तोस पोखरेल भन्छन्, “गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकका कारण हामीले आफ्ना छोराछोरीलाई समता स्कुलमा भर्ना गराएका छौं। भविष्यमा अझ राम्रो प्रगति हुने विश्वास लिएका छौं।“ समता शिक्षा निकेतन, कावासोतीले छोटो समयमै शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै गएको छ।

    विद्यार्थीहरूको भर्ना सङ्ख्यामा आएको वृद्धि विद्यालयले हासिल गरेको सफलताको एउटा ज्वलन्त उदाहरण बनेको छ।
    कावासोती तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका अन्य निजी विद्यालयहरूको तुलनामा समता शिक्षा निकेतन, कावासोतीले सबैभन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले न्यून शुल्कमा समेत अत्याधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक टोली र उत्कृष्ट भौतिक पूर्वाधार उपलब्ध गराएको छ। अभिभावकहरूको आर्थिक अवस्था र स्थानीय समुदायको आवश्यकता बुझेर निर्धारण गरिएको शुल्क संरचनाले समता स्कुललाई अन्य निजी विद्यालयभन्दा फरक र लोकप्रिय बनाएको छ। यही कारणले गर्दा पछिल्लो समय विद्यालयमा नयाँ विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution