
प्रहरीले अनु*सन्धान सकिएकाे जानकारी दिदै आज रबि सहित दुइजना विरुद्ध आज चितवन अदालतमा आ’त्म ह’त्या दुरु’त्साहनको मु’द्दा दर्ता गरेको थियो । सुरूमा ५ दिनका लागी हिरा’सतमा रहेका रबि सहित अन्य दुइलाइ पाच दिन पछी फेरी पाच दिन थपेर प्रहरीलाइ अनु’सन्धान गर्न समय दिएकाे थियाे ।
साे थप समय पनी सकिएपछी अाइतबार उनीहरलाइ अदा’लतमा उपस्थित गराइएकाे थियाे । उनीहरूलाइ सवा नाै बजे नै अदालतमा लगिएपनी दिउसाे मात्र मु’द्दा दर्ता भएपछी भएकाे थुनछेक बहस अन्तर्गत अस्मिता कार्कीकाे बयान सुरू भएकाे छ । समय अभावका कारण रबि तथा युराजकाे बयान आज नसकिने भएपछी चितवन अदा’लतले उनीहरूकाे बयान भाेली बिहान १० बजे बाट सुरू हुने बताएकाे छ ।
उनीहरूलाइ लागेकाे अभि’याेग अदा’लतमा प्रमाणित भएका तिनै जना ५ बर्ष जे’ल र ५० हजार स’जाय हुनसक्छ अथवा साे घ’ट’नामा उनीहरूकाे संलग्नता रहेकाे थप प्रमाण नभए उनीहरू सामान्य धराै’टी वा तारे’खमा रि’हा हुन सक्छन। अब अदालतले कस्ताे फैसला गर्छ त्याे भने कुर्नुपर्ने भएकाे छ । बयान नसकिएपछी रवि लामिछाने फेरी प्रहरी हि’रा’सत मै बस्नुपर्ने भएकाे छ । रबि रिहाइ हाेलान भनेर हजाराै अनुयायीहरू चितवन अदालत परिसरमा भेला भएका थिए साथै रबिकाे समर्थन रिहाइकाे माग गर्दै देशभर प्र’द’र्शन भैरहेकाे छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१