• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गलबन्दी गायक प्रकाश सपूतको यति सुन्दर घर: गीत गाएर बनाए काठमाडौंमा महल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १३, शुक्रबार (५ साल अघि)
    pksf

    Advertisement

    काठमाडौं । चर्चित गायक प्रकाश सपूत वैवाहिक जीवनमा बाँधिएको सातौं वर्ष लागेको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिए । केही पारिवारीक तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जिवनको खुसी साटेका हुन् । आफ्नो विवाहको सातौं वर्ष गाँठको अवसरमा उनले सामाजिक सञ्जालमा भावुक स्ट्याटस समेत लेखेका छन् । उनले गीत संगीतकै क्षेत्रमा लागेर अन्य पेशा नअपनाएर काठमाडौंमा घर समेत बनाएको जानकारी आफ्ना शुभचिन्तकलाई दिएका छन् ।

    बोलमा माया, गलबन्दीजस्ता चर्चित गीत गायका उनले कुनै पनि परिस्थितिमा आफू विचलित नभई सांगीतिक क्षेत्रमा रहिरहने प्रतिवद्धता समेत जनाएका छन् । गलबन्दी गीतमा आएको विवादका कारण निकै दुखी भएका प्रकाशले त्यसबेला निकै भावुक स्टाटस लेखेका थिए । अहिले सो बिवाद त मिलेको छ तर पनि उनको स्टाटसले उनी खुसी रहेको भने देखिदैन । तर उनको विवाहको वर्षगाँठसंगै परिवारसँग बिताएको पलले भने केही खुसी दिएको देख्न सकिन्छ । उनले सामाजिक सञ्जाल मार्फत त्यो खुसी पनि अभिब्यक्त गरेका छन् । उनले लेखेका छन्

    ‘सातौँ वैवाहिक वर्षगाँठसंगै हामीले काठमाण्डौमा आफ्नै सानो नया घर बनाएका छौ । नितान्त संगित कर्मले दिएको हो यो उपलब्धि । मैले यो बिचमा व्यवसायिक रुपमा अरु केहि काम गरिन र गर्न जानिन र गर्न सकिन । मेरो विशुद्ध सांगितिक कमाई भनुम न ।

    त्यसैले शुरुका दिनमा आश्रय दिने , काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने, माया दिने देश विदेशका तपाई सप्पै सप्पैलाई धन्यबाद । मैले आफ्नो सपनालाई जुनसुकै परिस्थिति मा पनि विचलित हुन दिईन, समयको सधै सदुपयोग गरे, संघर्ष प्रति समर्पित भए, काम प्रति ईमानदार र आर्थिक अनुशासनमा बसे । अब धेरै आर्थिक महत्वकांक्षा छैन । उसै पनि म स्थिर छैन । म स्वतन्त्र जिवन चाहन्छु। बाध्यताले होईन रहरले काम गर्न चाहन्छु । मनको सुन्न चाहन्छु । कसैसंग व्यवसायिक प्रतिस्पर्धा नगरौ भन्ने चाहान्छु ।तर जिउनको लागि आधारभुत आवश्यकताहरु हुन्छन । त्यसमध्य आफ्नै एउटा छानो जरुरी थियो । पुरा भयो ।

    मैले व्यक्तिको ईकोनोमिक स्टाटस लाई उसको व्यक्तित्व संग जोडेर कहिले हेर्दिन । म त्यस्ता धेरै व्यक्तित्वहरु संग प्रभावित छु जो आर्थिक रुपमा सधै साधारण नै रहे । अरु केहि बेसिक कुराहरुको व्यवस्थापन हुन यो वर्ष दौडनु नै पर्ला । अर्को वर्ष देखि म अझै बढि स्वतन्त्र हुनेछु । अझै साधारण । अझै फकिर ।

    जÞन्दगी सबैथोक पुगेर होईन जानेर जिउने हो । हेर्नुन, अघिल्लो वर्ष हामीले ब्लायक कलर म्याच गरेर फोटो खिच्यौ यसपाली ह्वाईट । ठुलो कुरा होईननी रु १ तर यत्तिकै खुसी क्या । त्यसैले जÞन्दगीमा खुसी हुने कन्सेप्टहरु बनाउनुस । यो पोस्ट बिन्दु जि र मेरो लभ सेलिब्रेरेटका लागि हो, मेरो जस्तै धरातलमा उभिएर सपना देख्नेहरुलाई प्रेरणा होस भन्नका लागि पनि हो र विशेष त तपाईहरुलाई धन्यबाद दिनको लागि हो । धन्यबाद है’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution