• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हनुमानको अर्को ‘अवतार’ रुखको टुप्पोमा बस्ने र खाने यी बाबा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १३, शुक्रबार (६ साल अघि)
    baba

    Advertisement

    काठमाडौं। भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बंदरिया बाबा’ लाई हेर्न हजारौंको संख्यामा मानिसहरु पुग्ने गरेका छन्। ६० वर्ष पूरा भइसकेका यी बाबासँग सिमियन (नरबाँदर) को जस्तो क्षमता छ। बहराइचको सुजौलीमा यी बाबा रुखमा खान्छन् र रुखमा नै सुत्छन्।

    गेरु वस्त्र लगाउने साधुको भेष धारण गरेका यी बाबालाई ‘बंदरिया बाबा’ को नामले चिनिन्छ। उनी आफूलाई भगवान हजुमानजीको परम भक्त भन्छन्। र, आफूलाई हनुमाजीले विशेष गुण प्रदान गरेको दाबी गर्छन्।

    उनले भने–ममाथि भगवान हनुमानजीको विशेष आर्शीवाद प्राप्त छ। हनुमाजनीले मलाइ रुखमाथि चढ्ने विशेष क्षमता प्रदान गर्नु भएको छ। म रुखमा बस्छु र हवन र पूजा गर्छु। म रुखमा नै सु्त्छु। म रुखको एउटा हाँगामा बसेर ध्यान पनि गर्छु।’

    यी बाबा उत्तर प्रदेशको पीलीभीत जिल्लाका हुन्। उनले हरिद्वारमा कयौं वर्ष बिताएका छन्। तर उनको वास्तविक नाम कसैलाई पनि थाहा छैन। उनी करिव चार महिना पहिला बहराइच पुगेका थिए। तर प्रहरीले उनलाई कानुनी व्यवस्था विपरित काम गरेको भन्दै त्यहाँबाट भगाएको थियो। तर फेरि उनी त्यहाँ पुगेका छन्। अहिले उनलाई हेर्नलाई दैनिक हजारौंको संख्यामा मानिसहरु आउने गरेका छन्।

    बहराइच प्रहरीका जनसम्पर्क अधिकारी जितेन्द्र कुमार सिंहले कानुनी व्यवस्थालाई कायम राख्न उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाए। ‘उनलाई हेर्नका लागि हजारौंको संख्यामा मानिसहरु आइरहेका छन्। कतिबेला के हुन्छ केही थाहा छैन। हामी कुनै खोजिम मोल्न चाहँदैनौं।’

    यी बाबा रुखको टुप्पोमा बस्ने गर्छन्। उनी मोबाइलमा कुरा गर्न हिचकिचाउँछन्। प्रहरीले उनलाई रुखबाट तल झार्न निकै कोशिश गर्यो, तर बाबाले आफूलाई रुखबाट तल झार्ने हो भने आफू यहाँबाट हामफाल्ने चेतावनी दिँदै आएका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution