
अछाम । अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दु’ र्घ’टना हुँदा दुई जनाको ज्या’ न गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दु’ र्घ’टना भएको हो।
मृ’ त्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेखगाउ पालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।
शुक्रबार साँझ सबा ५ बजेतिर भएको दु’र्घ’ ट’ नामा ५ जना घा’ इ’ ते छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१