• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाली भएकै कारण दिदीबहिनीलाई विद्यालयबाट निकालियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १५, आईतबार (६ साल अघि)
    np

    Advertisement

    काठमाडौं। मध्य प्रदेशको धारमा दिदीबहिनीलाई एक विद्यालयले नेपाली भएकै कारण निष्काशन गरेको छ। विद्यालयमा दिदीबहिनीलाई नेपाली भनेर जिस्क्याउने गरिएको थियो । दिदीबहिनीले सहायताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत पठाएका छन् ।

    त्यसपछि यो घटना सार्वजनिक भयो र स्कूल व्यवस्थापनले आफ्नो प्रतिरक्षा गर्न खोज्यो । व्यवस्थापनले दिदीबहिनीका मातापितामाथि अभद्र व्यवहारको आरोप समेत लगाएको छ । एमिनेन्ट पब्लिक स्कूलमा यो घटना भएको हो । त्यहाँ अवनिशा खड्का र अनुष्का खड्का नामक दिदीबिहनी नर्सरीदेखि नै पढ्दै आएका थिए । अन्य विद्यार्थी र शिक्षकहरूले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने गरेको उनीहरूको भनाइ छ ।

    नेपाली भनेर आफूलाई चिढ्याइने गरेको कुरा दिदीबहिनीले मातापितालाई बताएपछि उनीहरू शिक्षकहरूसँग कुरा गर्न पुगे । त्यसक्रममा मातापिता र शिक्षकहरूबीच बहस भयो र पछि स्कूल व्यवस्थापले दिदीबहिनीलाई निष्काशन गरिएको पत्र कुरियरमार्फत पठायो । अवनिशा आड कक्षामा अनि अनुष्का पाँच कक्षामा पढ्छन् । नेपाली भएका कारण उनीहरूमाथि भेदभाव गर्ने गरिएको उनीहरूको भनाइ छ । उनीहरूले जिल्ला शिक्षा अधिकारीलाई यस विषयमा गुनासो गरेका छन् र न्यायको गुहार लगाइरहेका छन् ।

    यस विषयमा स्कूलको प्राचार्यसँग कुरा गर्दा उनले दिदीबहिनीका मातापितामाथि अभद्रताको आरोप लगाए । उनीहरूलाई फेरि विद्यालय पस्न नदिने उनले अड्डी लिएका छन् । जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले चाहिँ यस्तो विषयमा कुनै पनि विद्यालयले बच्चाहरूलाई निकाल्न नमिल्ने स्पष्ट बताए । यसको अनुसन्धान गर्ने विद्यार्थी दिदीबहिनीलाई न्याय दिलाउने आश्वासन उनले दिएका छन् । न्युज१८ बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution