• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आइफ्लिक्समा आयो चलचित्र ‘छक्का पञ्जा २’ । यसरी हेर्नुहोस्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
    त्र

    Advertisement

    धेरै प्रतीक्षित चलचित्र छक्का पञ्जा २ आइफ्लिक्समा सार्वजनिक भएको छ । लामो समय देखी दर्शकले अत्यधिक पर्खिएको चलचित्र छक्का पञ्जा २ लाई दर्शकले आइफ्लिक्समा हेर्न सक्ने भएका छन् । उक्त फिल्म छिट्टै नै युट्युब रिलिज पनि हुनेछ । अहिले लाए लामो समयपछि छक्का पञ्जा २ को प्रतीक्षा भने सकिएको हो । उक्त चलचित्रमा कलाकारहरू दीपक राज गिरी, प्रियंका कार्की, आयुषमान जोशी, स्वस्तिमा खड्का, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वरूप ढकाल र अन्य कलाकारहरूको अभिनय रहेको छ ।

    आइफ्लिक्समा आएपनि दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ युटुवमा भने रिलिज भएको छैन । सम्भवतः युटुवमा पनि मल्टिस्टारर कमेडी छिट्टै रिलिज हुनेछ । फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शकको साथ अत्याधिक पाएको थियो । चलचित्र आइफ्लिक्स एप वा यहाँ किल्क गरी हेर्नु सक्नुहुनेछ ।

    आकाश र पूजाको रामकहानी २४ घण्टा नबित्दै ‘युट्युब ट्रेन्डिङ’मा
    बुलबुल । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत निकै पतिक्षित चलचित्र ‘रामकहानी’ युट्युबमा शुक्रवार सार्वजनिक भएको छ । उक्त चलचित्र ‘बुढा सुब्बा डिजिटल’ अफिसियल युट्युब च्यानल मार्फत शुक्रवार साँझ ५ बजे सार्वजनिक गरिएको थियो । धेरै लामो समय देखी दर्शकले चलचित्र ‘रामकहानी’को पतिक्षा र माग गरिरहेका थिए । यो चलचित्र बुढा सुब्बा डिजिटल युट्युब च्यानल ३० लाख भन्दा धेरै सस्क्राइबर पुगेको उपलक्ष्यमा उक्त छिट्टै नै सार्वजनिक गरिएको थियो । चलचित्र सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ ।

    छोटो समयमा नै यो चलचित्रलाई धेरै दर्शकले हेरिसकेका छन् । हलमा सफल साबित भएको चलचित्रलाई युट्युबमा सार्वजनिक भएसँगै तारिफ नै तारिफ मिलेको छ । चलचित्र हेर्ने अधिकांशले चलचित्रको कथावस्तु र कलाकारको अभिनयलाई निकै रुचाएका छन् । बढी दर्शकको कमेन्ट भने आकाश र पूजाको लागि नै रहेको छ । धेरैले आकाश र पूजाको जोडीलाई निकै मन पराएका छन् । चलचित्रमा मुख्य कलाकारहरू पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई लगायतलाई रहेका छन् ।

    फिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्म गत बर्ष भदौ २२ गतेबाट देशभर रिलिज भएको थियो । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापा आफैले गरेका छन् । चलचित्र हेर्नुहोस्ः

    यो पनी हेर्नुहोस्ः यि पाँच राशि भएका ब्यक्तीहरू जस्ले कहिले हार मान्दैनन् । बदल्छन् आफ्नो भाग्य
    बुलबुल ।शास्त्रका अनुसार सबै गरी राशिहरू १२ वटा मात्र हुन्छन् । विश्वमा रहेका सम्पूर्ण मानिसहरूको राशि अनुसार उनीहरूको भाग्य, क्षमता र व्यवहार फरक फरक हुने गर्दछ । त्यसैमा पनि कोहीको बौधिक क्षमता धेरै हुन्छ भने कसैको कम पनि हुन्छ । ज्योतिष शास्त्रका अनुसार हरेक फरक राशिका व्यक्तिमा व्यवहार, भाग्य फरक हुन्छ ।केही यस्ता ५ राशिहरू छन् जुन राशि भएका मानिस जीवनमा कहिले हार मान्दैनन् । उनिहरू आफ्नो जीवन बाट कहिले पनि हार खादैनन् र आफ्नो लक्षको लागी कडा मिहेनत गर्ने गर्दछन् । हेरौँ उक्त पाँच राशि तल

    कर्कट: कर्कट राशि भएकाले आफ्नो कामको नतिजा खोज्ने गर्दछछन् । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन्।
    सिंह: आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ। यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन्। उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन्।
    मकर: मकर राशि अन्य राशसकाे तुलनामा सबैभन्दा बढि मेहनती राशि मानिन्छ। काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, याे राशिले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ।
    कुम्भ: थुप्रै सपनाहरू बाेक्ने कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन्।उनिहरू सपना पुरागर्न कडा मेहनत गर्छन् ।
    मीन: यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ। त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन्। एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन्।

    यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्
    ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।

    वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

    मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।
    सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।
    कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution