• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी हुन् नेपाली नायिका, रेखा थापा देखि प्रियंका कार्कीसम्म चुरोटका अम्मली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १९, बिहिबार (६ साल अघि)
    churot

    Advertisement

    नेपाली नायीकाहरु पनि धुम्रपान गर्नेहरुको सूचीमा परेको सुन्दा तपाईलाई कस्तो लाग्छ ? कलाकारिता भन्ने क्षेत्र नै यस्तो हो जहाँ स्वतन्त्रतालाई सहि अर्थमा प्रयोग गरिन्छ । सिनेकर्मीहरु समय समयमा बिदेश जाने, पार्टी सभाहरुमा उपस्थीती जनाउने हुँदा चरोट, रक्सी जस्ता अम्मलहरुबाट टाढा जान सक्दैनन् । आउनुहोस थाहा पाउँ कुनकुन नायीकाहरु चुरोटका अम्मली रहेछन् भनेर ।

    १. शुष्मा कार्की : नेपाली आईटम डान्सरको रुपमा आफुलाई स्थापित गराएकी नायीका शुष्मा कार्की चुरोटको एक नम्वर पारखी हुन् । त्यसैगरी शुष्मा सूर्य ब्राण्डको चुरोट तान्न मनपराउने गर्छिन् । संयोग हो या अरु केही शुष्माको बक्षस्थलमा समेत सूर्यको टाटु देख्न सकिन्छ । उनी एकदिनमा २० खिल्लि चुरोट खाने गर्छिन् । उध्रेको चोली वाली । एकताका जीवनसाथी भन्ने सिनेमाको सुटिङमा राजेश हमालले शुष्मालाई चुम्वन गर्नुपर्ने दृष्य खिच्दा उनको स्वासमा चुरोट गनाएको कुरा संचारमाध्यममा फैलिएको थियो ।

    २. रेखा थापा : बिन्दाश नायीकाको छबि बनाएकी रेखा थापामा केही स्वभाबहरु लोग्ने मान्छेमा भए जस्ता छन् भनेर खिल्ली पनि उडाईन्छ । उनि आफैपनि पुरुषले समेत मसंग प्रतिस्पर्धा गर्न सक्दैन भनेर फुर्ति लाउछिन् । रेखा थापा चुरोट खान मन लाग्दा खाईहाल्ने नायीकामा पर्छीन फलानाले देख्ला वा हल्ला होला भनेर डराएर नखाई बस्ने खालकी महिला होइएनन् । सुटिङस्थलमै चुरोट खाने व्रेक समेत लिने गरेको कुरा रेखा निकट स्रोत बताँउछ । एक बट्टा चुरोटले रेखालाई जम्माजम्मी एकदिन पुग्छ ।

    ३. माला लिम्बु : केटाकेटी आए गुलेली चलाए मट्यांग्राको सत्यनासभन्दै कममर हल्लाउने यी नक्कली नायीका नेपाली भन्दा बढी विदेशी चुरोट तान्न मन पराउने मोडेल तथा नायीका माला लिम्बु नेपाली सिने उद्योगकी चेन स्मोकर हुन् । जम्मा एक घण्टाको कार्यक्रम अवधिमा पनि उनले ३ पटकसम्म चरोट पिउने गरेको स्रोतको दाबी छ । आफुले चुरोट खाएको फोटो तथा भिडियोसमेत आफै पोष्ट गर्ने गर्दछीन् ।

    ४. प्रियंका कार्की : आजभोलीकी चल्तीकी नायकिा प्रियंका कार्कीपनि चुरोटप्रेमी हुन् । तर अरु नायीका जस्तो चेनस्मोकर वा अम्मली भने होईनन् । कहिलेकाहीँ लुकेर सुटुक्क चुरोट तान्ने बानी भएकी यी नायीका एकदिनमा तीन देखि चार खिल्ली चुरोटले काम चलाउने गर्छिन् ।

    ५. झरना थापा : एक समयकी चर्चीत अभिनेत्री झरना थापा चुरोटभन्दा पनि हुक्काकी पारखी हुन् । झरना र उनका पति सुनिल कुमार थापासगैं बसेर हुक्का तानेको भिडियो सार्वजनिक भएको थियो ।

    ६. सृष्टी श्रेष्ठ : पुर्व मिसनेपाल तथा गाजलु नायीका सृष्टीपनि चेन स्मोकर हुन् । एक कप कफी खाईसक्दा झण्डै ४ खिल्ली चुरोट तान्न भ्याईसक्ने यी सुन्दरी नेपाली तथा बिदेशी चुरोटको सोखिन भएको कुरा उनि निकट स्रोत बताँउछ ।

    नोटः चुरोट खाएको खवर सार्वजनीक गर्दा हामीलाई ति नायीकाहरु प्रति कुनै बैरभाव उत्पन्न भएको छैन् । आम पाठकहरुमा यस कुरालाई चरित्रसंग नजोडीदिन आग्रह छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution