• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाजु भाईको एउटै चि’तामा अन्त्ये’ष्टी, शो’कले गाउँमा बलेन चुलो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक २८, बिहिबार (६ साल अघि)
    chetaaa

    Advertisement

    सप्तरी / बैदेशिक रोजगारीमा जान खर्च जुटाउनका लागि १० दिन अघि मात्र बुवा सँगै मजदुरीका लागी काठमाडौं गएका दुई युवा (दाजु, भाई)को आईतबार मृ’त शरीर यहाँ आईपुग्दा अहिले शम्भुनाथ नगरपालिकाको पुरै कनकपट्टी गाउँ शो’कमा डुबेको छ ।

    काठमाडौंको बलाजु स्थित मेलम्ची खानेपानी आयोजनामा मजदुरी पेशामा कार्यरत शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गरेका बेला दु’र्घटनामा परी ज्यान गएपछि गाउँ शो’कमग्न भएको हो । शो’क मनाउन तथा घ’टनाको छानविन र मृ’तक परिवारलाई क्षति’पुर्ती दिलाउन दवाव स्वरुप कनकपट्टी बजार र विद्यालय बन्द गरिएको स्थानिय व्यवसायी तेज नारायण चौधरीले बताए ।

    बुवा रामविलाश र आमा रामबत्तीको सन्ताको नाममा दुई मात्र छोराको यसरी ज्या’न गएपछि उनको घरनै उजारिएको छ भने सिङ्गो गाउँ नै स्तब्ध बनेको छ । बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार दिउँसो शिवकान्त र सुरेशको ज्या’न गएको थियो । ‘टयांकीको ढलान खोल्न सुरुमा सुरेस पाईप भित्र पसेका थिए उनी भित्रै ढलेपछि उद्वार गर्न गएका कान्छो छोरा शिवकान्त पनि भित्रै ढले’ भक्कानिदै वुआ रामविलाशले भने, ‘हो हल्ला गरेपछि जम्मा भएका स्थानिय, प्रहरी र डोजरको सहयोगमा उद्वार गरी दुवै छोरालाई महराजगंज शिक्षण अस्पताल पुर्याए तर डाक्टरले दुवै छोरालाई मृ’त घोषणा गरे ।’

    उनले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपरभाईजर अमृत सरले सिकारु दुवै छोरालाई पु-याएर जानाजानी ज्या’न लिएको गुनासो गरे । उनले सुपरभाईजरलाई सवैले अमृत सर भन्ने गरेको र आफुलाई उनको पुरा नाम थर भने थाहा नभएको बताए ।

    बालाजु स्थित सो आयोजनामा रामविलाश भने दुई महिना अघिदेखि नै काम गर्दै आएका थिए । आईएड पढदै गरेका जेठा छोरा सुरेश र यसै वर्ष एसईई परिक्षा पास गरेको कान्छो छोरा शिवकान्तले १० दिन अघि मात्र बैदेशिक रोजगारमा जान खर्च जुटाउन केहि दिन तपाईसँगै काम गर्छु भनेपछि सँगै लिएर काठमाडौं पुगेको बुवा रामविालशले सुनाए ।

    उनको दुवै छोरा रोजगारीका लागी विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठमाडौंमा सँगै काम गर्न छोराहरुले गरेको आग्रह लाचारीबस स्वीकार्दै काठमाडौं ल्याएको र सुपरभाईजरलाई भनेर काम लगाईदिएको रामबिलाशको भनाई छ । ‘तर सुपरभाईजरले जोखिमपूर्ण काममा लगाएर हाम्रो बंश नै समाप्त पारे’ उनले रुदै सुनाए ।
    १० दिन अघि मात्र केही दिनमै पैसा कमाएर फर्किन्छु अनि रोजगारीका लागी विदेश जान्छु भनेर गएका दुवै छोराको मृ’त शरीर घर आईपुगेपछि श’ब देखेपछि आमा रामबत्ती मात्र होईन आफन्तहरु पनि बे’होस हुन थाले ।

    उनीहरुलाई सम्हाल्न छिमेकी र गाउँलेहरुलाई हम्मे हम्मे परेको थियो । आईतबार विहान गाउँभरी चुलो बलेन । कसैले केही खाएनन् । श’व घा’टमा पुर्याउन सवै व्यस्त दिए । स्थानिय समाजसेवी एवम राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादवले दु’खद घ’टनाका कारण गाउँमा चुलो नबलेको बताए ।

    उनले एक प्रेस विज्ञप्ती मार्फत दुखदायी घ’टनाका जिम्मेबार सुपरभाईजर माथि छानविन र कार्यवाही तथा मृ’तक परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनु पर्ने माग समेत गरेका छ । यसैविच मृ’तक दाजुभाईको आईतबारै हिंन्दु धर्म संस्कार अनुसार एउटै चितामा अन्त्ये’ष्टी गरेको छ । साभार श्राेतः राजधानी दैनिक

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution