• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवरसँग थियो भाउजुको अ’फेयर, म’र्ने बेलामा देवरलाई भनिन्, ‘श्रीमान र छोरीलाई भनिदिनु’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर ५, बिहिबार (५ साल अघि)
    girl

    Advertisement

    एजेन्सी। सोसल नेटवर्किङ साइट रेडिटमा एक व्यक्तिले आफ्नो अफेयरबारे खुलासा गर्दै मानिसहरुसँग सल्लाह मागेका छन् । अमेरिकाका यी व्यक्तिका अनुसार उनको आफ्ना दाइकी श्रीमती एप्रिलसँग अफेयर थियो । उक्त अफेयर विवाहपछि सुरु भएको थियो । त्यति नै बेला दुबैबीच यौ न सम्बन्ध स्थापित भयो जसका कारण एप्रिल गर्भवती भइन् ।

    उक्त अफेयर केही दिनको लागि मात्र थियो । यी दुईले आपसी सहमतिमा यसबारे कसैलाई पनि भनक पर्न नदिने निर्णय गरे ।

    त्यसपछि एप्रिलले छोरीलाई जन्म दिइन् जसको नाम लेसी राखियो । ती व्यक्तिका अनुसार लेसी जतिजति हुर्कंदै गइन् त्यति नै ऊ जस्तै देखिन थालिन् । एप्रिलले पनि जतिबेला उनीहरुबीच यौन सम्बन्ध स्थापित भएको थियो त्यो हिसाबले लेसी उनकै छोरी भएको बताएकी थिइन् ।

    त्यसको केही समयपछि एप्रिललाई क्या न्सर भएको पत्ता लाग्यो । श्रीमतीलाई यस्तो रोग लागेको थाहा पाएपछि विल पूर्ण रुपमा विक्षिप्त भएका थिए ।

    एप्रिलले पनि आफ्नो रोगबारे थाहा पाएपछि देवरसामू आफ्नो सम्बन्धबारे श्रीमान् र छोरीलाई जानकारी दिइयोस् भन्ने इच्छा व्यक्त गरिन् । देवरबाट विललाई सबै वास्तविकता बताउने वचन पनि लिइन् ।

    ती व्यक्तिले लेखे, ‘गत महिना एप्रिलको मृ त्यु भयो र अहिलेसम्म मैले हामी दुईको सम्बन्ध र लेसीबारे बताएको छैन । एप्रिलको मृ त्यु भएदेखि नै विल शोकमा छन् र यो सबै बताउन मैले हिम्मत गरिरहेको छैन ।’

    ‘विलले लेसीलाई आफ्नै छोरी मान्छन् र उनलाई निकै प्रेम गर्छन् , एप्रिलको मृ’त्युपछि लेसी नै उनको सहारा हुन् । यस्तो अवस्थामा जब उनलाई लेसी पनि मेरै छोरी हो भन्ने थाहा भए, उनीमाथि के आइलाग्ला ?’ उनले जान्न चाहेका छन् ।

    यो कुरा सबैमाझ सेयर गरेर आफूले के गर्दा ठिक होला भनेर उनी जान्न चाहन्छन् । आफूले एप्रिलको अन्तिम इच्छा पूरा गर्न चाहेको पनि उनले बताए ।

    यो पोष्ट पढेपछि मानिसहरुको विभिन्न प्रतिक्रिया र सल्लाह दिएका छन् । धेरैजसो मानिसहरुले एप्रिल अब यो दुनियाँमा नभएकोले बिललाई यी सबै कुरा बताउनु ठिक नभएको बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • सामुदायिक वनहरु एकिकरण गर्न चर्कदो बहस

  • पर्यावरण  र  मानवमैत्री  लोकतन्त्र

  • कार्बन उत्सर्जन न्युनिकरण कार्यक्रम लिफ कार्यन्वयनमा चुनौती तथा अवसरहरु ?


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution