• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

२

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

३

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

४

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

५

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

६

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

७

दाउन्ने क्षेत्रको सडकमा ढलान

८

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

९

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

१०

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

११

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

१२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पितृमोक्ष महायज्ञको तेस्रो दिन सम्म ३ करोड २५ लाख संकलन , भोलि शिवाचार्य आउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (५ साल अघि)
    received_2424752684440563-1-1024x768

    Advertisement

    विनयी त्रिवेणि गाउँपालिका द्वारा १५ लाख दिने घोषणा

    चोरमारा । नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमाराद्वारा आयोजित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ संचालनको तेस्रो दिन सम्म आउदा ३ करोड २५ लाख संकलन भएको छ । महायज्ञलाई कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । महायज्ञको तेस्रो दिनको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले क्याम्पसको शैक्षिक उन्नयनका लागि गाउँपालिकाको तर्फबाट रु १५ लाख सहयोगको घोषणा गर्नुभएको छ । उहाँले बिनयी त्रिबेणि गाउँपालिकामा कुनै पनि डिग्री कलेज नरहेकाले गाउँपालिकाका बिध्यार्थिका लागी डिग्री पढ्नका लागि नबजागरण बहुमुखी क्याम्पस अन्य क्याम्पस भन्दा नजिक पर्ने कारणले पनि आर्थिक सहयोग रहने बताउनुभएको थियो ।

    महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्यु भोलि आउनुहुनेभएको छ । उहाँ देबघाटमा मकर स्नान गरि महायज्ञ स्थलमा आउनुहुने बताईएको छ । उहाँ सङ्गै देश बिदेशका मुर्धन्य विद्वानहरुको उपस्थिति रहने बताईएको छ । जगतगुरु द्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने दुर्घटनामा (सडक दुर्घटना,आगलागी,प्राकृतिक प्रकोप,बन्यजन्तुको आक्रमण र अन्य )परि अल्पआयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका नारायणवलि सहितको विशेष पुजा गरिने क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ । पितृ मोक्षका लागि वैदिक सनातन धर्मावलम्बी देश बिदेशका विभिन्न धार्मिक स्थल र शक्ति पिठ धाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै केदारनाथका पिठाधिश द्वारा पितृ मोक्ष पुजाको ब्यवस्था गरिएको आयोजकले बताउदै आएको छ । महायज्ञमा भागवत अलङ्कार पदबिले बिभुषित पन्डित नेत्र प्रसाद पराजुलिले श्रीमद्भागवत कथा बाचन गर्नुभएको छ भने कलाकारले आफ्नो कला तथा धार्मिक झाकी प्रस्तुत गरेका छन । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन गर्ने उदेश्य राखिएको महायज्ञका आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा


  • Advertisement

    समाचार
  • १

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • २

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ३

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ४

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ५

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ६

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ७

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ८

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ९

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution