• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (३ साल अघि)
    taifid

    Advertisement

    गंगा बिश्वकर्मा
    कावासोती । नवलपरासी पूर्व (नवलपुर) जिल्लामा करिब ९० हजार जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गते देखि जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईले जानकारी दिनुभयो ।

    केन्द्र सरकारले ८१ हजार जना बालबालिकाहरुको आकलन गरेता पनि जिल्लाको आकलन करिब ९० हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने रहेको उहाँले सुनाउनुभयो । “ स्थानिय पालिकाहरुमा लिइएको तथ्यांक थपघट हुन सक्छ,त्यसैले हामीले ८५ हजार देखी ९० हजार सम्मका बालबालिकालाई खोप लगाउने संख्या अनुमान गरेका हौं ” उहाँले भन्नुभयो ।
    प्रमुख चापागाइका अनुसार खोप लगाउनका लागि २५ गते भनिएता पनि प्रदेश सरकारले छिटै खोप पठाएमा तोकिएको समय भन्दा छिटो पनि खोप लगाउन सक्ने जानकारी दिनुभयो ।
    जिल्लामा रहेका ८ वटै स्थानिय तहका १९ महिना माथिका र १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने छ । खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार नै जिल्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।
    त्यसैक्रममा आज (बुधबार) मध्यविन्दु नगरपालिका , बिनयी त्रिबेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा योजना तर्जुमा गोष्ठी गरिएको प्रमुख चापाँगाईले बताउनुभयो ।
    त्यस्तै बिहिबार कावासोती नगरपालिका , गैंडाकोट नगरपालिका र देवचुलि नगरपालिका योजना तर्जुमा गोष्ठी गरिने छ भने शुक्रबार बौदीकालि गाउँपालिका र बुलिङटार गाउँपालिकामा गोष्ठी राखीने उहाँले बताउनुभयो ।
    योजना तर्जुमा गोष्ठी गर्दा पालिकाकै स्वाथ्य शाखा प्रमुख , स्वाथ्यकर्मीहरुको सहभागितामा गरिने छ । त्यस्तै २२ गते खोपकर्ताहरुलाई २ दिनको अभिमुखीकरण प्रदान गरिने छ । टाइफाइड रोगविरुद्धको खोपका लागि जिल्लामा अनुमानित ६ सय देखी ६ सय ५० सम्म खोप केन्द्र रहने छ भने प्रत्येक खोपकेन्द्रमा १ जना स्वाथ्यकर्मी र बिद्यालयको एक महिला शिक्षक सहित २ जना स्वंयमसेवक खटिने उहाँले बताउनुभयो ।
    जिल्लामा खोप लगाउनका लागि १ सय ५० जना खोपकर्ताहरुलाई तालिम दिने उहाँले बताउनुभयो ।
    टाइफाइड रोग दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत÷वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी कार्यक्रम प्रभाबकारी रुपमा अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
    जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा ३ हजार पाच सय आव २०७७÷७८ मा दुई हजार एक सय र चालु आर्थिक वर्षको आठ महिनामा २२ सय जना नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution