• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु–१० मा एमालेबाट थापा सर्वसम्मत उम्मेदवार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १७, बिहिबार (३ साल अघि)
    choramra

    Advertisement

    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – १० मा आगामी स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले वडा अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

    आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि अन्य स्थानमा उम्मेदवारको लागि प्रारम्भिक छलफल शुरु भइरहदा एमाले मध्यविन्दु–१० ले भने सर्वसम्मत रुपमा रणबहादुर थापालाई अध्यष पदको लागि उम्मेदवार चयन गरेको हो ।

    बिहिबार पार्टी वडा कमिटी कार्यालय उद्घाटन तथा वडा भेलाबाट थापालाई सर्वसम्मत रुपमा वडा कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भएको हो । एमाले प्रदेश कमिटी सदस्य जनकलाल श्रेष्ठ, पार्टी जिल्ला कमिटी सचिव भिमलाल अधिकारी, नगर इञ्चार्ज बाबुराम पाण्डे लगायत पार्टी नेतृत्वको समेत उपस्थितिमा थापालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन गरिएको हो ।

    पार्टी उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनक लाल श्रेष्ठले पार्टीलाई आगामी स्थानीय तह निर्वाचनमा बिजयी बनाउन सबै पार्टीका सदस्यहरु क्रियाशिल हुन आवश्यक रहेको बताउनु भएको थियो । विगतको सिकाईलाई हेरेर आगामी योजना निर्माण गर्दै चुनावमा होमिन सबै पार्टी सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    एमाले नवलपुरका जिल्ला सचिव भिमलाल अधिकारीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेर मध्यविन्दु–१० ले सबै वडा कमिटीहरुमा राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उम्मेदवार थापालाई शुभकामना दिनुहुदै उहाँले अब मध्यविन्दु १० को वडा सहित सिंगो नगरपालिकामा एमालेलाई निर्वाचित गराउन सबै पार्टी सदस्यहरुको जिम्मेवारी काधमा आएको भन्दै त्यसमा लाग्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा पार्टी नगर अध्यक्ष मधुविलास अधिकारी सहित पार्टीका विभिन्न तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution