• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (३ साल अघि)
    uml

    Advertisement

    पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो ।

    तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश आएका ११ जिल्लाका २९ पालिकाका उम्मेदवारलाई टुंगो लगाएको उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

    एमाले गण्डकीले मुस्ताङ जिल्लाका सवै पालिकाका प्रमुख र उपप्रमुखको निर्णय गरेको छ । बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ र उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु र उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमि विष्ट गुरुङ, थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली रउपाध्यक्षमा मिम कुमारी शेरचन रहेका छन् ।

    मनाङ जिल्लाको मनाङ निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङ, चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्ष आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ र उपाध्यक्ष अर्विन गुरुङ (स्वतन्त्र), नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी रहेको प्रचार विभाग प्रमुख आचार्यले बताए ।

    लमजुङ जिल्लाको क्वोंलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङलाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निणर्य गरेको छ । उपाध्क्षयमा छलफल भैइरहेकोले टुंगो लगाउन बाँकी छ ।

    गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङ, स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्ण बहादुर खाँड र उपप्रमुखमा खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाउने एमाले गण्डकीले निर्णय गरेको छ ।

    तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    कास्की जिल्लाको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई एमालेले टुंगो लगाएको छ ।

    म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत कुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा, रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्ष यामकुमारी गर्बुजा, मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्बुजा र मंगला गाउपालिका अध्यक्षमा सतप्रसाद रोकालाई निर्णय गरेको छ ।

    नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुखमा भिमलाल अधिकारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    पर्वत जिल्लाको पैयुँ गाउँपालिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाको टुंगो लागेको छ ।

    बागलुङ जिल्लाको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक, ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुख रुपा बिक, जैमिनि नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मालाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।

    बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल जारी रहेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले वताए । शनिवार बेलुका र आईतवार विहानसम्म गण्डकीका ८५ वटै पालिकाको निर्णय भइसक्ने सचिव दवाडीले जानकारी दिए ।

    निर्णय भएका पालिकाका उम्मेदवारहरुको अन्तिम नामावलीः

    १, मुस्ताङ जिल्ला

    क, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका

    अध्यक्ष: रिञ्जिङ गुरुङ

    उपाध्यक्ष: दिकी गुरुङ

    ख, लो घ्यागर गाउँपालिका

    अध्यक्ष: लोप्साङ छेप्पेल विष्ट राजु

    उपाध्यक्ष: छिरिङ ल्ह्यामो गुरुङ

    ग, लोमाङन्थाङ गाउँपालिका

    अध्यक्ष: टसीनुर्वु गुरुङ

    उपाध्यक्ष: छिमि विष्ट गुरुङ

    घ, थासाङ गाउँपालिका

    अध्यक्ष: प्रदीप गौचन

    उपाध्यक्ष: सुमिता शेर्पा

    ङ, घरपजोङ गाउँपालिका

    अध्यक्ष: सञ्जय कुमार थकाली

    उपाध्यक्ष: मिम कुमारी शेरचन

    २, मनाङ जिल्ला

    क, मनाङ निस्याङ गाउँपालिका

    अध्यक्ष: कान्छा घले

    उपाध्यक्ष: छिरिङ धावा गुरुङ

    ख, चामे गाउँपालिका

    अध्यक्ष: लोकेन्द्र घले

    उपाध्यक्ष: आशकुमारी गुरुङ

    ग, नासों गाउँपालिका

    अध्यक्ष: मन बहादुर गुरुङ

    उपाध्यक्ष: अर्विन गुरुङ स्वतन्त्र

    घ, नार्पाभूमि गाउँपालिका

    अध्यक्ष : ज्याप्ले गुरुङ

    उपाध्यक्ष: भेग मिलाउनु पर्ने भएकाले छलफल

    ३, लमजुङ जिल्ला

    क, क्वोंलासोंथर गाउँपालिका

    अध्यक्ष: सूर्यप्रसाद गुरुङ

    ४, गोरखा जिल्ला

    क,अजिरकोट गाउँपालिका

    अध्यक्ष: शेखरनाथ न्यौपाने

    ख, चुमनुब्री गाउँपालिका

    अध्यक्ष: सुक बहादुर गुरुङ

    उपाध्यक्ष: सानु गुरुङ

    ५, स्याङ्जा जिल्ला

    क,आँधिखोला गाउँपालिका

    अध्यक्ष: विश्व पौडेल

    उपाध्यक्ष: सीता थापा

    ख, वालिङ नगरपालिका

    प्रमुख: कृष्ण बहादुर खाँड

    उपप्रमुख: खगीसरा थापा मगर

    ग, हरिनास गाउँपालिका

    अध्यक्ष: खिमनारायण मानन्धर

    ६, तनहुँ जिल्ला

    क, आँबु गाउँपालिका

    अध्यक्ष ऋषि केसी

    ७, कास्की जिल्ला

    क, रुपा गाउँपालिका

    अध्यक्ष: नवराज ओझा

    उपाध्यक्ष: लालसुब्बा गुरुङ

    ८, म्याग्दी जिल्ला

    क, अन्नपूर्ण गाउँपालिका

    अध्यक्ष: भरत कुमार पुन

    उपाध्यक्ष: दिवाकुमारी तिलिजा

    ख, रघु गंगा गाउँपालिका

    अध्यक्ष: प्रेम बहादुर कार्की

    उपाध्यक्ष: यामकुमारी गर्बुजा

    ग, मालिका गाउँपालिका

    अध्यक्ष: वेगप्रसाद गर्बुजा

    घ,मंगला गाउँपालिका

    अध्यक्ष: सतप्रसाद रोका

    ९, नवलपुर जिल्ला

    क, हुप्सेकोट गाउँपालिका

    अध्यक्ष: चेतन राना

    उपाध्यक्ष: मनी पाण्डे

    ख, मध्यबिन्दु नगरपालिका

    प्रमुख: भिमलाल अधिकारी

    १०, पर्वत जिल्ला

    क, पैयुँ गाउँपालिका

    अध्यक्ष: महेन्द्र श्रेष्ठ

    उपाध्यक्ष: यमकुमारी राना

    ११, बागलुङ जिल्ला

    क, तमानखोला गाउँपालिका

    अध्यक्ष: देवेन्द्र छन्त्याल

    उपाध्यक्ष: टेकमति बिक

    ख, ढोरपाटन नगरपालिका

    प्रमुख: देव कुमार नेपाली

    ग, ताराखोला गाउँपालिका

    अध्यक्ष: ऋषिराम रोका

    उपाध्यक्ष: थममाया घर्ती

    घ,गलकोट नगरपालिका

    प्रमुख: पूर्ण काउछा

    उपप्रमुख: रुपा बिक

    ङ, जैमिनि नगरपालिका

    अध्यक्ष: लिला राना

    उपाध्यक्ष: यमुना शर्मा

    (ढोरपाटन)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution