• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुत्केरीलाई यातायात खर्च   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)
    sutkeri-bhatta

    Advertisement

    रामपुर (पाल्पा) ।रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत रु तीन हजार ३७५ रकम बुझ्नुभयो । उहाँलाई नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो ।रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उहाँ खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अस्पतालमा सुत्केरी हुन जाँदा लागेको एकतर्फी एम्बुलेन्स यातायातखर्च पाउँदा धेरै सहयोग मिलेको छ, यस्ता कार्यक्रमले अस्पतालसम्म सुत्केरी हुन यातायातखर्च अभावमा पुग्न नसक्ने परिवारलाई ठूलो राहत मिल्नेछ” ।

    रामपुर ७ की टीकादेवी भट्टराईले पनि लुम्बिनी मेडिकल कलेजमा सुत्केरी हुन गएबापत रु तीन हजार ३७५ रकम बुझ्नुभएको छ । एकतर्फी भए पनि यातायात खर्चले आर्थिक अवस्था नाजुक भएका परिवारमा सघाउ पुग्ने जनाउँदै उहाँले अस्पतालसम्म पुग्ने खर्च कसरी जुटाउने भन्ने पिरलो हटेको प्रतिक्रिया दिनुभयो ।

    रामपुर नगरभित्रका २२ महिलालाई सुत्केरी सहयोग रकम वितरण गरेको रेडक्रस उपशाखा सभापति मनोरथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रामपुरदेखि तानसेनसम्म सुत्केरी हुन पुगेका १९ लाई प्रतिव्यक्ति रु तीन हजार ३७५, रामपुरदेखि बुटवलसम्म तीन जनालाई प्रतिव्यक्ति रु चार हजार ८७५ रकम हस्तान्तरण गरिएको हो ।

    “रेडक्रसको स्वर्ण महोत्सवको उपलक्ष्यमा सन् २०२१ जनवरीदेखि डिसेम्बर १५ सम्म सुत्केरी भएका महिलालाई एकतर्फी यातायातखर्च उपलब्ध गराइएको छ, यस कार्यक्रममा संस्थाले तोकेको समयमा प्रक्रिया पूरा गरेर आउने जोकोही पनि सहभागी हुन सक्नुहुनेछ, विशेषगरी गरिब आर्थिक अवस्था कम भएका परिवारमा ठूलो सघाउ पुगेको छ” उहाँले भन्नुभयो ।

    सो कार्यक्रममा सहभागी हुन अस्पतालमा नवजात शिशु जन्मिएको प्रमाणपत्र, अस्पतालको ‘डिस्चाजर्’ प्रमाण पत्र, एम्बुलेन्सले भाडा बुझेको रसिद, सम्बन्धित वडाको सिफारिससहित शाखामा पेश गर्नेलाई मात्र यातायातखर्च शाखाले वितरण गर्ने गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सुत्केरीलाई लक्षित गर्दै संस्थाले गरेको यस कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने जनाउनुहँुदै रामपुरमा शाखाको भवन नभएको हुँदा भवन निर्माणमा नगर सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । गतवर्ष पनि शाखाले १९ जनालाई सुत्केरी यातायात खर्च रकम प्रदान गरेको थियो (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution