• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्थानीय ज्ञान, सिप, दक्षता, श्रम र पुँजि मार्फत रोजगारी सृजना गर्न आवश्यक छ : नगर प्रमुख अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
    unnamed

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाको नगर प्रमुख भिमलाल अधिकारीले स्थानीय ज्ञान, सिप, दक्षता, श्रम र पुँजि मार्फत स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले लघु तथा साना उद्योग प्रवद्र्धन गर्ने नीति नगरपालिकाले लिएको भन्दै नगरपालिका भित्र व्यवसाय सञ्चालनको वातावरण तयार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । मध्यविन्दु नगरपालिकाको सहयोगमा घरेलु तथा साना उद्योग महासंघ, मध्यविन्दु नगर कार्यसमितिले आयोजना गरेको पर्यटन व्यवसाय तथा उद्योगीहरुको परिचयात्मक गोष्ठी कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नगरपालिका भित्रको पर्यटन तथा अन्य उद्योग सञ्चालनको अवस्था र सम्भावनाको विषयमा सम्बन्धित व्यवसायिहरु संग निरन्तर संवाद गर्ने बताउनुभयो । पर्यटन विकासको विषयमा बहस भईरहदा स्थानीय पहिचान र संस्कृति संरक्षणमा लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । बाह्य पर्यटक संगै आन्तरिक पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा एकिकृत योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखा परेको आर्थिक संकटको असर प्रत्यक्ष रुपमा साना तथा मझौता उद्योग सम्म आई पुगेको भन्दै उहाँले व्यवसाय सञ्चालन गर्नु पूर्व व्यवसायको सम्भावना, बजार र उत्पादनको अध्ययन आवश्यक रहेको उहाँले बताउनु भएको थियो ।

    उहाँले मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रममा अरुणखोला र चोरमारालाई व्यपारिक केन्द्र सहित विभिन्न वडाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने योजना अगाडी सारिएको स्मरण गर्दै उहाँले त्यसको कार्यान्वयनको लागि नगरपालिका क्षेत्रबाट अन्य स्थानमा भइरहेको बसाई सराई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँका उपभोक्ताको बसाई सराई संगै बजारको खोजिमा अन्य क्षेत्र जाने अवस्था रहे सम्म मध्यविन्दु नगरपालिका भित्र व्यवसाय सञ्चालनमा चुनौतीहरु कायम नै रहने भन्दै त्यसतर्फ सबै सचेत बन्न आवश्यक रहेको बताउनुभयो । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले कृषि, पर्यटन, जडिवुटी र उद्यम सञ्चार मध्यविन्दुको सम्भावना रहेको बताउनुभयो । त्यसको प्रवद्र्धनमा मध्यविन्दु नगरपालिका सधै लागि परिरहेको बताउनुभयो । उहाँले प्रवद्र्धन संगै नियमन गर्ने दायित्वपनि स्थानीय सरकारको भएको भन्दै त्यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरु संग आवश्यक समन्वय गरिने बताउनुभयो ।घरलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले कार्यालयमा पछिल्लो समय उद्यम दर्ता खारेजिको लागि आउने उद्यमीहरुको संख्या बढेको भन्दै यस तर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको बताउनुभयो । उद्यम सञ्चालकले कानुनि प्रक्रिया सहित सबै विषयमा जानेर मात्रै व्यवसाय सञ्चालन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    घरले तथा साना उद्योग महासंघ नवलपुरका अध्यक्ष भरत पोखरेलले स्थानीय स्तरमा रहेका उद्यम पवद्र्धन स्थानीय सरकारको प्राथमिकतामा पर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय सिप र ज्ञानको आधारमा सञ्चालित उद्यमबाट स्थानीय जीविकोपार्जन संगै समग्र अर्थ व्यवस्था समेत सकारात्मक प्रभाव पर्ने भन्दै त्यस तर्फ सबै गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

    घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुका अध्यक्ष देवलाल काफ्ले संस्था गठन भएपछि पहिलो कार्यक्रमको रुपमा गोष्ठी आयोजना गरिएको भन्दै सहयोगको लागि मध्यविन्दु नगरपालिकालाई धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले अब नगरपालिका भित्रका सबै व्यवसायिहरुको अवस्था अध्ययन गरेर आवश्यकता अनुसार आगामी कार्यक्रम तय गरिने बताउनुभयो । कार्यक्रममा मध्यविन्दु–७ का वडा अध्यक्ष अर्जुन पुरी, महासंघका केन्द्रीय सदस्य शिव गिरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मध्यविन्दु नगरपालिका भित्रका विभिन्न क्षेत्रका उद्योगी व्यवसायिहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution