
कावासोती । पुर्वपश्चिम राजमार्ग अन्र्तगत पूर्वि नवलपरासीको मध्यविन्दु १० अरुणखोलामा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.प्र.०३–००१ ख १७०१ नम्वरको ट्रकले मध्यविन्दु १० बस्ने ६७ बर्षका मान बहादुर परियारलाई ठक्कर दिएको र उनको उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१