
चितवन। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने कामका लागि पहल भएको प्रहरीको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१