• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनेरास्ववीयु केन्द्रीय सदस्य भुसाल र गण्डकी प्रदेश सह–सचिव सापकोटालाई कारवाहीको सिफारिस

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ ५, बिहिबार (३ साल अघि)
    inbound481697963501361090

    Advertisement

    कावासोती । अनेरास्ववीयु नवलपुरले केन्द्रीय सदस्य केशव भुसाल र गण्डकी प्रदेश सह–सचिव सुरज सापकोटालाई कारवाहीको सिफारिस गरेको छ । अनेरास्ववीयु जिल्ला सचिवालयको बिहिबार सम्पन्न बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै भुसाल र सापकोटालाई कारवाहीको सिफारिस गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले बताए ।
    बैठकमा सहभागी एक सदस्यका अनुसार सापकोटालाई निर्वाचन पूर्व शैक्षिक भ्रमणमा गएको र केन्द्रीय सदस्य भुसाललाई भुगोलमा नखटिएको आरोप सहित कारवाहीको निर्णय भएको छ । उनिहरुलाई पार्टी नेतृत्व बिरुद्ध निर्वाचन पूर्व अभिव्यक्तिहरु दिएको आरोप समेत लगाइएको छ । बैठकले दुवै जनालाई कारवाहीको लागि पार्टी जिल्ला कमिटी, अनेरास्ववीयु प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
    १५ सदस्यीय सचिवालयका १२ जना सदस्य आजको बैठकमा सहभागी थिए । बैठकमा सहभागी मध्य उपाध्यक्ष सुगम सापकोटा र सचिवालय सदस्य सुनिल चापागाईंले निर्णयको बिरुद्ध नोट अफ डिसेन्ट गरेका छन् । यस विषयमा अध्यक्ष बिष्णु पौडेलसंग सम्पर्क गर्दा उनले बैठकले गरेको निर्णयहरु गोप्य रहेको भन्दै थप खुलाउन चाहेनन् ।
    अनेरास्ववीयु केन्द्रीय सदस्य भुसाल हाल पोखरामा बसोबास गर्दै आएका छन् । उनको मतदाता नामावली पर्वतको महाशिला गाउँपालिकामा रहेको छ । उनले निर्वाचनको समयमा आफ्नो मतदान रहेको क्षेत्रमा खटिएको बताए ।
    गण्डकी प्रदेश सह–सचिव सापकोटा निर्वाचन पूर्व केही दिन व्यवसायिक प्रयोजनको लागि जिल्ला बाहिर रहेपनि निर्वाचनमा पूर्ण रुपमा परिचालित भएको बताउछन् । उनले यो निर्णय प्रतिशोध मात्रै भएको टिप्पणी गरे । निर्वाचनमा नवलपुर क्षेत्र नं. २ क मा नेकपा एमालेका उम्मेदवार पद्मा जि.सी. को क्षेत्रमा परिचालन भएका सापकोटा जि.सी.को स्वकीय सचिव नियुक्ती हुने प्रक्रियामा छन् ।
    अनेरास्ववीयु राष्ट्रिय महाधिवेशन पूर्व गरिएको निर्णय पराजित मानसिकताको उपज भएको कतिपयको बुझाई छ । अनेरास्ववीयुको यस अगाडी बसेको बैठकमा यस विषयमा कुनै छलफल नै भएको थिएनन् । यस अगाडीका बैठकहरु कारवाहीको सिफारिस गरिएका व्यक्तिहरुको आतिथ्यतामा भएको थियो ।
    बैठकमा सहभागी एक सदस्यका अनुसार बैठक पूर्व नै बैठकको निर्णयहरु लेखेर बैठकमा प्रस्तुत गरिएको थियो । बुधबार नै बैठकको निर्णयको मस्यौदा तयार भएको एक सदस्यले बताए । मस्यौदा तयारीको लागि बुधबार भएको छलफलको शुरुवातमा सुरज सापकोटालाई मात्रै कारवाहीको चर्चा भएको थियो पछि बैठकमा हालका केन्द्रीय सदस्य एवम् जिल्ला सहइञ्चार्ज नेल्सन सुवेदीले भुसाललाई पनि कारवाहीको प्रस्ताव राखेका थिए ।
    सुवेदीले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा आफु बिरुद्ध उम्मेदवार बन्न सक्ने डरमा दुई जना बिरुद्ध कारवाहीको नाटक मञ्चन शुरु गरेको अनेरास्ववीयुका एक जिल्ला सदस्यले बताए । पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज तिलक महत निकट देखिने सुवेदीले यस अगाडी जिल्ला सचिवालय गठनको बेला केही सदस्यलाई महतको घरमा बोलाएर “त कुन गुट को होस् ?” भन्ने प्रश्न गरेको चर्चा चलेको थियो ।

    जिल्ला संयोजकको जिम्मेवारी पाएको एक महिनामा नै जिल्ला अधिवेशन आह्वान गर्दा आफु बिरुद्ध रचिएको कदमको नयाँ स्वरुपको रुपमा यो निर्णयलाई लिएको प्रदेश सहसचिव सापकोटाले बताए । यधापी यस सम्बन्धमा आफुलाई औपचारिक रुपमा केही थाहा नभएको उनले प्रतिक्रिया दिए । जिल्ला अधिवेशनमा पछि दुई वटा कमिटी गठन भएपछि बिष्णु पौडेललाई जिल्ला अध्यक्ष र सुरज सापकोटालाई प्रदेश कमिटी सह–सचिवको जिम्मेवारी दिइएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution