• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ चैत्र १०, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

२

हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

३

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

४

२ भारतीयसहित १६ जना जुवाडे पक्राउ

५

लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

६

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

७

नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

८

नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

९

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

१०

पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

११

आश्रमकी बालिकामाथि यौन दुर्व्यवहार, सञ्चालिकाका श्रीमान पक्राउ

१२

चितवनकी १५ वर्षीया विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा शिक्षक जेल गए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २५, बुधबार (१ महिना अघि)
    Ghaleru-Office-Damauli-Tanahun

    Advertisement

    दमौली ।  चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।    सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिनुभयो । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।
    जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उहाँको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरले भन्नुभयो, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।
    आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७÷७८ मा दुई हजार एक र ०७६÷७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।
    रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पूँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पूँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पूँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पूँजी भएको उद्योगले रु २० हजार एक सय, रु पाँच करोडसम्म पूँजी भएको उद्योगले रु ३० हजार एक सय र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • २ भारतीयसहित १६ जना जुवाडे पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • २

    हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • ३

    देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • ४

    २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

  • ५

    लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

  • ६

    ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

  • ७

    नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

  • ८

    नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

  • ९

    प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

  • १०

    पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution