
चितवन । पूर्वी चितवनको रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा आगलागी भएको छ ।मङ्गलवार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगलागीबाट ३५ लाख बराबरको क्षति भएको कलेक्सनका प्रोप्राइटर गणेश भण्डारीले बताए ।भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१