
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।धनुषा प्रहरीले बुधवार राति अभियन्ता अरुण झालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले पुष्टि गरे ।उनले सामाजिक सञ्जालमा मुख्यमन्त्रीविरुद्ध लेखेको उजुरीको आधारमा झालाई पक्राउ गरिएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१