• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
    384550400_3525268751046532_8748675466920672036_n

    Advertisement

    लमजुङ ।  पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले आजदेखि १ महिने ड्राईभिङ तालिम सञ्चालन गरेको छ । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिकाबाट फर्म भरेका ८५ जना युवामध्ये २० जना युवालाई छनौट गरी आजबाट तालिम सुरु गरेको हो । उक्त तालिमको उद्घाटन गर्दै आयोजक यस कार्यालयका प्रमुख मिताकुमारी थापाले चालु वर्षको सिप विकास तालिम अन्तर्गत तालिम सञ्चालन गरिएको बताउनुभयो । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई सिप सिकाएर स्वारोजगार बनाउदै आयआर्जनमा बृद्धि गराउनका लागि सिपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा जिल्लाका ८ वटै पालिकाका युवाहरुलाई समेटिएको उहाँको भनाई छ। तालिममा सहभागिहरुलाई ध्यान दिएर तालिम लिने र लिएको तालिमलाई व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो ।

    जिल्लामा रहेका बेरोजगार, आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । उक्त तालिममा लागि कार्यालयले गत भदौ २७ गतेबाट असोज २ गतेसम्ममा आवेदन खुला गरेको थियो । उक्त समयमा जिल्लाका ८५ जना युवाहरुले फर्म भरेका थिए । फर्म भरेकाहरुलाई कार्यालयले छनौट समिति निर्माण गरी अन्तवार्ताका लागि छनौट गरेको थियो । सहभागि भएकामध्येबाट २० जना छनौट गरी ३ जनालाई बैकल्पिकमा राखिएको उहाँले बताइएको छ । उक्त तालिम सहभागीलाई बेसीशहर नगरपालिका ८ सेरास्थित कालिका ड्राईभिङ सेन्टरका कर्मचारीहरुले प्रशिक्षण दिने छन् ।

    चारपाङ्ग्रे गाडीको प्रयोग गरी ड्राईभिङका लागि आवश्यक सवै कुराहरु प्रयोगत्मक सिकाईने भएकोछ । उद्घाटन कार्यक्रम कार्यालयका प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक प्रज्वल विक लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल ख्यामप्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यालय प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरी जिल्लाका युवायुवतीहरुलाई स्वरोजगार बनाउदै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution