• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘स्वस्थ जीवनका लागि पर्यावरण बचाउनुपर्छ ’ : यूवा नेता विद्रोही गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन २५, बिहिबार (२ साल अघि)
    80

    Advertisement

    कावासोती । स्वस्थ जीवनको आधार पर्यावरण भएकाले बचाउनुपर्ने यूवा नेता विद्रोही गिरीले बताउनुभएको छ । बुधबार नवलपुरको कावासोतीमा नमूना सन्देश साप्ताहिको आठौं बार्षिकोत्सवको अवसरमा आयोजित पर्यापर्यटनको सम्भावना र चुनौती बिषयको कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
    पृथ्वीमा भएका बिबिध तत्वको आत्मनिर्भरताका कारणले गर्दा मानव जाति पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्नेमा उहाँको जोड थियो । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगाएतका क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभावित हुन्छन् त्यसैले पर्यावरणका संरक्षण मुख्य दायित्व हो गिरीले भन्नुभयो —‘नवलपुर जिल्ला पर्यापर्यटनको उत्कृष्ट गन्तब्य हो’।

    चितवन राष्ट्रिय निुकञ्जको क्षेत्र, मध्यवर्ती क्षेत्र, सिमसार क्षेत्र, टरुवाताल, सामुदायिक वन , नारायणीनदी, कालीगण्डकी, देवचुली, वरचुली क्षेत्र पर्यापर्यटनको उत्कृष्ट गन्तब्य रहेकाले यस ठाउँको पर्यटन पूर्वाधार बिकासमा सरकारले ध्यानदिनुपर्ने उहाँले बताउनुभयो । नेपाल पर्यटन पत्रकार मञ्चका संस्थापक अध्यक्ष समेत रहनु भएका गिरीले जलवायू परिवर्तनमा सबैतहका सरकारले अनुकुलन कार्यक्रम गरी पर्यावरण बचाउनुपर्ने धारण राख्नुभयोे । कार्यक्रममा पूर्वमन्त्री एवम् गण्डकी प्रदेश सांसद रोशनबहादुर गाहाले राजनैतिक नेतृत्वले अगाडि सारेका विकास र अवधारणका काम प्रशासन क्षेत्रबाट सम्पादन नहुदा समस्या हुने गरेको बताउनुभयो । कार्यक्रम राम्रो छ कार्यन्वयन गर्ने निकायले काम नगर्दा नेतृत्वले आलोचना खेप्नु परेको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले जिल्लाको पर्यटन गुरुयोजना निर्माणका लागि आबश्यक छलफल गर्न जिल्ला समन्वय समिति तयार भएको बताउनुभयो ।

    जिल्लाको पर्यटकीय पूर्वाधार लगाएका क्षेत्रमा लगानी गर्ने गरी योजना ल्याउन लागेको जिसस प्रमुख बिश्वकर्माले बताउनुभयो ।
    कावासोतीका नगर प्रमुख बिष्णुप्रसाद भुसाल, नवलपुर पर्यटन समितिका फङ्सराम महत्तो, इको कोरिडोरका देवनारायण महत्तो, होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम महत्तो, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, नेचर गाइड सुदन लम्साल , पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, लगाएकाले बोल्नु भएको थियो ।
    कार्यक्रम पत्रिकाका प्रकाशक भविश्वर पाण्डेको अध्यक्ष, सह सम्पादक तिर्थराज डुम्रे र अर्जुन सापकोटाका सञ्चालनमा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution