
चितवन । माडी नगरपालिका-९ का एक व्यक्तिको जंगली जनावरबाट बच्न लगाएको विद्युतीय बाटमा करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे कृष्णनगरका २८ वर्षका विकल्प सुवेदीलाई घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१