• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इलामको रंगमञ्चमा चियाबारीको बेग्लै कथा (तस्वीर)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ३०, मंगलबार (२ साल अघि)
    Natak-Chiyabari1

    Advertisement

    काठमाडौं । इलाम भन्नेबित्तिकै चिया बुझिन्छ । हेर्दाखेरि कसैले हरियो गलैंचा बिछ्याएजसरी लमतन्न फैलिएका छन् इलामका चियाबारी । श्रमिकहरुले चिया टिपेका कथा रोमान्टिक तरिकाले बढाइचढाइँ पोखिएकै छन् । तर चियाबारीमा टिपिएका मीठा चियाहरुको वास्तविक कथा र त्यसको स्वाद चाहिं मीठो नै होला त ? कि हामीले सुन्दै आएको भन्दा भिन्न कथा होला ?चेतना नाट्य समूहले यसै प्रश्नको जवाफ ‘चियाबारी : मीठो चियाको कथा’ नाटकबाट खोज्ने प्रयास गरेको छ । क्लासी ग्लासमा होइन, झर्केबटुकामा चिया पिउने, अनि त्योसँगै आफूहरुको सास्तीबारे कुरा गर्ने महिलाहरु यसका मुख्य पात्र हुन् ।उनीहरुले डेढ सय वर्षयताको चियाको वास्तविक इतिहासमा आफूहरु किन छुट्यौं भन्ने प्रश्नमाथि विवेचना गरेका छन् । किनभने श्रमिकले चिया फलाउँछ, उद्योगीले बजारसम्म त्यसलाई पुर्‍याउँदा वास्तविक किसान कति फाइदा वा नोक्सानमा पर्छ कसैले हेरेको छैन ।इलाम सदरमुकामको टुँडिखेलमा चेतना नाट्य समूहले देखाइरहेको यो नाटकलाई अन्वेश थुलुङले निर्देशन गरेका हुन् । यसअघि बसन्त बस्नेतको उपन्यास ‘महाभारा’लाई नाटकमा रुपान्तरण गरेर ठूलो वाहवाही बटुलेका अन्वेश मोफसलमा पनि सीमित प्रविधि, प्रप्सलगायतका आधारमा पनि उम्दा नाटक देखाउन सकिन्छ भनेर लागिपरेका युवा हुन् ।
    ‘नाटक बनाउनुअघि मैले इलामका गाउँ-गाउँ पुगेर वास्तविक कथाहरु बुझ्ने प्रयास गरें,’ अन्वेश भन्छन्, ‘हामीले बाहिरबाट सुनेको कथाभन्दा भिन्दै छ त्यहाँको मर्का । यसैलाई नाटकमा देखाउने प्रयास गरेको हुँ ।’चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले यसलाई केवल रंगमञ्चमा प्रस्तुत गरिएको कला मात्रै नसम्झन, बरु कलामार्फत् बोलिएको यथार्थ बुझ्न आग्रह गरे । ‘यो चियाको अभियान पनि हो,’ उनी भन्छन्, ‘दर्शकको जुन माया पाएका छौं, यो अविस्मरणीय र अतुलनीय छ ।’

    तस्वीर : चेतना नाट्य समूह

           

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution