• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जिमेलमा नयाँ अपडेट, एक क्लिकमै यसरी डिलिट गर्नुस् सबै इमेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
    google-rollsout-translate-gmail-messages-in-app-for-ios-android-64d56f61b46eb-sej-scaled

    Advertisement

    गुगलले हरेक जिमेल प्रयोगकर्तालाई १५ गिगाबाइटको निस्शुल्क स्टोरेजको सुविधा प्रदान गर्दछ । जसको उपयोग प्रयोगकर्ताहरुले आफ्नो गुगल फोटोज, इमेल तथा गुगल ड्राइभका लागि गर्न सक्दछन् ।कतिपय प्रयोगकर्तालाई त यत्ति नै स्टोरेज पर्याप्त हुन्छ । तर अधिकतम जिमेल प्रयोगकर्ताहरुको भने स्टोरेज भरिएर समस्या हुन थाल्छ ।

    जिमेलको स्टोरेज कम भएपछि प्रयोगकर्तासँग दुईवटा विकल्प हुन्छन् । पहिलो, स्टोरेज खरिद गर्नु र दोस्रो चाहिं पुराना इमेलहरु डिलिट गर्नु ।

    पहिलो तरिकामा पैसा खर्च गर्नुपर्दछ तर दोस्रो तरिका निस्शुल्क हुन्छ । जिमेलमा सबै इमेलहरुलाई एकै पटकमा डिलिट गर्न अहिलेसम्म सम्भव थिएन । तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गराएर इनबक्स खाली गराउन सकिने भएको छ । तपाईंले अब एक क्लिकमै जिमेलका सबै इमेल डिलिट गर्न सक्नुहुनेछ ।

    कसरी गर्ने त ?

    • सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वेब ब्राउजरमा जिमेल लगइन गर्नुहोस्
    • जिमेलको इनबक्समा सबैभन्दा माथिपट्टि देखिइरहेको चेकबक्समा क्लिक गर्नुहोस्
    • त्यसपछि एउटा पेजमा देखिएका सबै इमेल सेलेक्ट हुनेछन्
    • अब दायाँ भागमा निलो रङमा Select all  conversations in Primary  को अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् । त्यसो गर्दा इनबक्सको Primary खण्का सबै इमेल सेलेक्ट हुनेछन् ।
    • त्यसपछि डिलिट अप्सनमा क्लिक गरेर सबै इमेललाई एकैपटकमा डिलिट गर्नुहोस्
    • यहीँ तरिकाले तपाइँले जिमेलको इनबक्समाSocial तथा Promotional खण्डका इमेलहरु भने एकैपटकमा डिलिट गर्न सक्नुहुन्छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution