
रुपन्देही । मङ्गलवार अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१